Khabar Dabali Logo
  July 14, Tue

तीन दिनदेखि कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।

कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले राससलाई जानकारी दिए । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो”, प्रमुख खतिवडाले भने, “त्यसको लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।”

उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।

माघ ८ गते, २०७६ - १४:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोकिएन अझै कर्णाली भित्रिने क्रम

रोकिएन अझै कर्णाली भित्रिने क्रम

सुर्खेत । कोरोना भाइरसको जोखिमका कारण भारत तथा अन्य मुलुकबाट कर्णालीमा नागरिक भित्रिने क्रम रोकिएको...   

कोरोनाबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ...   
जलेश्वर कारागार डुबानमा

जलेश्वर कारागार डुबानमा

जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा...   
आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी दिएपछि मख्ख

आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी दिएपछि मख्ख

बागलुङ । गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख छन्। घरमै बनाएको सारङ्गीले सुर...   

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार...   

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको...   

नागरिकता विवाद : आफ्ना नागरिक अनागरिक हुन भएन

काठमाडौ । विदेशी बुहारीलाई नागरिकता दिन सात वर्षको समय धेरै भयो तथा विदेशी ज्वाईँलाई नागरिकता पाउनबाट...   

दुई दिनदेखि सिमकोट बजार अन्धकारमय

सिमकोट । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ...   

काठमाडौं उपत्यकामा कोरोनो संक्रमितको संख्या ३५६ पुग्यो, यी हुन् १२ जोखिमस्थलहरू

काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३५६ पुगेको छ । जसमध्ये काठमाडौंका २३५, ललितपुरमा...   

रुखको हाँगा खसेर लाग्दा मोटरसाइकल चालकको मृत्यु

तुलसीपुर । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top