Khabar Dabali Logo
  September 29, Tue

एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय रमेश पौडेलको असन्तुष्टीबारे नेकपा नेतृत्वसँगै छलफल गरिने

काठमाडौं । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले एकताका बाँकी काम आगामी ११ गतेभित्र टुंग्याउने निर्णय गरेको छ । संघको केन्द्रिय कार्यालय, पेरिसडाँडामा बुधबार भएको छलफलले एकताका बाँकी काम ११ गतेभित्रै टुंग्याउने निर्णय गरेको हो । संघका ईन्चार्ज महेश बस्नेत, संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेलको उपस्थितिमा उक्त निर्णय भएको हो ।

संघको एकता प्रक्रियाका धेरै काम सकिएको भएपनि केहि जिल्लाका ईन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको नाम टंगिएको छैन् । संघले जनाएअनुसार ३५ जिल्लाको नेतृत्व र जिल्ला कमिटि टुंगीएको छ तर केहि जिल्लामा कमिटि गठन हुन सकेको छैन् । साथै केहि सचिवालय सदस्यहरुको पद पनि रिक्त रहेको छ ।

जिम्मेवारी पाईसकेका कतिपय जिल्ला कमिटिहरुको सपथग्रहण नभएको सन्दर्भमा आज बसेको बैठकले जिल्ला कमिटिहरुको सपथ ग्रहण तत्काल गर्ने गरि प्रक्रिया थाल्ने पनि निर्णय गरेको छ । केन्द्रिय नेतृत्वबीच भएको छलफलले प्रदेश कमिटि गठन हुन नसकेको अवस्थामा केन्द्रिय कार्यालयबाट प्रदेशका काम कारबाही गर्ने निर्णय पनि गरेको छ ।

रमेश पौडेलको असन्तुष्टीबारे पार्टी नेतृत्वसँग छलफल गरिने

यसैबीच बैठकले संघको निर्णय प्रक्रियामा असन्तुष्ट बनेका सह–संयोजक रमेश पौडेलको असन्तुष्टीबारे पार्टी नेतृत्वसँगै छलफल गर्ने निर्णय गरेको छ । पौडेलले संघको यसअघिका निर्णयप्रति असन्तुष्टी जनाउँदै ३ बुँदे असहती राखेका थिए ।

माघ ८ गते, २०७६ - १५:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top