Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले एकताका बाँकी काम आगामी ११ गतेभित्र टुंग्याउने निर्णय गरेको छ । संघको केन्द्रिय कार्यालय, पेरिसडाँडामा बुधबार भएको छलफलले एकताका बाँकी काम ११ गतेभित्रै टुंग्याउने निर्णय गरेको हो । संघका ईन्चार्ज महेश बस्नेत, संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेलको उपस्थितिमा उक्त निर्णय भएको हो ।

संघको एकता प्रक्रियाका धेरै काम सकिएको भएपनि केहि जिल्लाका ईन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको नाम टंगिएको छैन् । संघले जनाएअनुसार ३५ जिल्लाको नेतृत्व र जिल्ला कमिटि टुंगीएको छ तर केहि जिल्लामा कमिटि गठन हुन सकेको छैन् । साथै केहि सचिवालय सदस्यहरुको पद पनि रिक्त रहेको छ ।

जिम्मेवारी पाईसकेका कतिपय जिल्ला कमिटिहरुको सपथग्रहण नभएको सन्दर्भमा आज बसेको बैठकले जिल्ला कमिटिहरुको सपथ ग्रहण तत्काल गर्ने गरि प्रक्रिया थाल्ने पनि निर्णय गरेको छ । केन्द्रिय नेतृत्वबीच भएको छलफलले प्रदेश कमिटि गठन हुन नसकेको अवस्थामा केन्द्रिय कार्यालयबाट प्रदेशका काम कारबाही गर्ने निर्णय पनि गरेको छ ।

रमेश पौडेलको असन्तुष्टीबारे पार्टी नेतृत्वसँग छलफल गरिने

यसैबीच बैठकले संघको निर्णय प्रक्रियामा असन्तुष्ट बनेका सह–संयोजक रमेश पौडेलको असन्तुष्टीबारे पार्टी नेतृत्वसँगै छलफल गर्ने निर्णय गरेको छ । पौडेलले संघको यसअघिका निर्णयप्रति असन्तुष्टी जनाउँदै ३ बुँदे असहती राखेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies