Khabar Dabali Logo
  February 22, Sat

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…

काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा मात्रै हुन्छ । माया प्रेम जुनसुकै उमेरमा पनि हुनसक्छ । तर स्थिति तब अनौठो हुन्छ जब हुँदै गरेकी बेहुलीको आमा हुँदै गरेको बेहुलाको बाबुसँगै भाग्दछिन् । यस्तै भएको छ भारतको गुजरातस्थित सूरत जिल्लामा ।

आगामी फ्रेबुअरीमा युवक र युवतीको बीच विवाह हुने निश्चित भईसकेको थियो । तर, विवाह अघि नै बेहुली बन्नेवाली केटीको आमा नै केटाको बाबुसँग भागेकी छिन् । घटनाको कारणले गर्दा दुवै परिवारबीच सम्बन्धमा दरार आएको छ । केटा र केटीबीचको विवाह कार्यक्रम रद्द भएको छ । विवाहको पहिले नै केटाको बाबु र केटीको आमा वेपत्ता भएका छन् । दुवै परिवारले जनाएअनुसार हुँदै गरेका बेहुलाका पिता र बेहुलीका आमा धेरै पहिलादेखि नै परिचित थिए ।

अहिले दुवै परिवारले केटाको बाबु र केटीको आमाले भागेर विवाह गरिरसेको निक्र्यौल गरेका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार विवाहको ठिक एक महिना अघि केटीको आमा घरबाट गायब भएपछि खोजविन गर्दा दुवै परिवारबीचको आन्तरिक कुरा बाहिर आएको थियो । अनुसन्धान गर्दै गर्दा केटाको बाबु र केटीको आमा सँगै भागेको थाहा पाएपछि खोजविन रोकिएको थियो ।

अहिलेसम्म दुवैजनाको विषयमा केहि जानकारी पाइएको छैन् । प्रहरीको रिपोर्टसँगै दुवै परिवारले सम्बन्धलाई पनि तोडेका छन् । केटा र केटीबीच एक वर्ष पहिला नै विवाह गर्ने कुरा निश्चय भएको थियो । समाचार आज तकबाट

माघ ८ गते, २०७६ - १२:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण, को-को बने भाग्यशाली विजेता ?

एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण, को-को बने भाग्यशाली विजेता ?

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक...   
बाँस्कोटामाथि भ्रष्टाचार ऐनसँगै सम्पत्ति सुद्धिकरण ऐन पनि आकर्षित हुन्छ

बाँस्कोटामाथि भ्रष्टाचार ऐनसँगै सम्पत्ति सुद्धिकरण ऐन पनि आकर्षित हुन्छ

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्रीले घुस मागेको अडियो रेकर्ड बिहिबार मिडियामा...   

माओ र चीनको मात्रै होइन नेपाली मिडियाले नेपाल कै वेइज्जत गरेका छन् : डा. दिक्षित

काठमाडौँ । नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणी दीक्षितले हालै एक अंग्रेजी राष्ट्रिय...   
कमिसन काण्डबारे प्रधानमन्त्री ओलीमाथि नै छानबिन गर्न विप्लवको माग

कमिसन काण्डबारे प्रधानमन्त्री ओलीमाथि नै छानबिन गर्न विप्लवको माग

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सेक्युरिटी मेसिन खरिदसम्बन्धी...   
राष्ट्रपति पुटिनलाई हैरान बनाउने प्रश्न – के तपाईँ १९ हजारले गुजारा चलाउन सक्नुहुन्छ ?

राष्ट्रपति पुटिनलाई हैरान बनाउने प्रश्न – के तपाईँ १९ हजारले गुजारा चलाउन सक्नुहुन्छ ?

काठमाडौं । रुसका राष्ट्रपति भ्यादिमिर पुटिन त्यस समय एकदमै हैरानमा परे, जब एक महिलाले उनलाई कति कमाउनुहुन्छ...   
चर्चित अभिनेता कमल हासनमाथि प्रहरीदृारा मुद्दा दायर

चर्चित अभिनेता कमल हासनमाथि प्रहरीदृारा मुद्दा दायर

काठमाडौं । फिल्म सुटिङ्गको समयमा भएको दुर्घटनाको विषयलाई लिएर चेन्नई प्रहरीले फिल्म अभिनेता कमल...   
धुर्मुस सुन्तलीकाे ‘सेन्टी भाइरस’ आजदेखि प्रदर्शनमा

धुर्मुस सुन्तलीकाे ‘सेन्टी भाइरस’ आजदेखि प्रदर्शनमा

काठमाडाैं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी...   
राजीनामा दिएका बाँस्कोटामाथि के हुनसक्छ कारबाही ? के छ कानूनी व्यवस्था ?

राजीनामा दिएका बाँस्कोटामाथि के हुनसक्छ कारबाही ? के छ कानूनी व्यवस्था ?

काठमाडौं । सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा स्विस कम्पनीका प्रतिनिधिसँग गरेको कमिसन बार्गेनिङको...   
१ सय ५३ वर्ष पुरानो बामरोल लुब्रिकेन्ट नेपाली बजारमा

१ सय ५३ वर्ष पुरानो बामरोल लुब्रिकेन्ट नेपाली बजारमा

काठमाडौं । १ सय ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट...   
भारतीय थिएटरमा मञ्चन भए नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ र ‘महाभोज’

भारतीय थिएटरमा मञ्चन भए नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ र ‘महाभोज’

काठमाडौं । भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा दुई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top