Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सगरमाथा बेस क्याम्पमा अन्तराष्ट्रिय फेशन शो हुँदै, मोडल्सले–४० डिग्री सेल्सियमा आफ्नो प्रतिभा देखाउने

काठमाडौं । पर्यावरण संरक्षण र जलवायु परिवर्तनको लागि मानिसहरुलाई जागरुक गराउने उद्देश्य राख्दै सगरमाथा बेस क्याम्प नजिक अन्तराष्ट्रिय फैशन शो हुने भएको छ । फैसन शो सगरमाथा बेसक्याम्पभन्दा माथि ५ हजार ६ सय ४४ मिटरको उचाईमा गर्न लागिएको हो ।

आगामी २६ जनवरीमा हुने फेशन शोमा मोडल्सले माइनस ४० डिग्रीको तापमानमा आफ्नो क्याटवाक गरेर देखाउने छन् ।

यो फैशन शो नेपाल र भारत मिलेर गर्न लागेको हो । फैसन शोमा १२ देशका १७ मोडल्सले हिस्सा लिनेछन् । फैशन शोमा हिस्सा लिनको लागि २४५ मोडल्सले आवेदन गरेका थिए ।

फैशन शो हुने ठाउँको उचाईको कारण अधिकांश मोडलहरु चयन हुन सकेका थिएनन् । चुनिएका १७ मोडल्सका सामुन्ने पनि निकै ठूलो चुनौति रहेको छ । कार्यक्रम स्थलमा पुग्नको लागि १४० किमिको यात्रा टैकिङ्गको मार्फत जानु पर्दछ ।

सबै मोडल्सले दैनिक ७ घण्टा टैकिंग गर्ने

फैशन शोको लागि आएका मोडल्सहरुले गत आइतबारदेखि ट्रैकिंग यात्रा शुरु गरेका छन् । सबै मोडल्सले दैनिक ७ घण्टासम्म ट्रैकिंग गर्नेछन् । आयोजकले जनाएअनुसार दैनिक १९ किमीको दुरी हिंडेर पार गर्नुपर्ने छ । उनिहरु २५ जनवरीसम्म कार्यक्रम स्थलमा पुग्नेछन् ।

कार्यक्रममा सहभागी मोडेल्सको लागि गत २ महिना अगाडि शारिरिक कसरत, छिटो हिंड्ने बानी, उच्च स्थलको हावापानीबारे तालिम दिइएको थियो ।

शोका आयोजक भारतका डा. पंकज गुप्ता र नोपलका रिकेन महर्जन हुन् । कार्यक्रम स्थलमा कार्यक्रमको रेकर्ड गर्नको लागि गिनीज बुकको टीम पनि हुने जनाइएको छ । सोमबारसम्म मोडल्सहरु करिब साढे तीन हजार मीटरको उचाईमा पुगीसकेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies