Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । अनेरास्ववियुकाे केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो ।

केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिएका छन् ।

कुन जिल्लामा काे परे ?

प्रदेश १ का जिल्लामा
अनेरास्ववियुको जिम्मेवारी पाउने संयोजक र सहसंयोजकमा क्रमशः ताप्लेजुङ डिल्ली न्यौपाने र किरण लिङदेल, इलाम प्रवेश पराजुली र विपिन पोखरेल, सोलुखुम्बु लक्ष्मण खालिङ र अम्वीर काजिङ, ओखलढुङ्गा अशेव श्रेष्ठ र चम्भु फुयाँल, धनकुटा अङ्कित थापा र पदम रखाल मगर, भोजपुर धुव्र राई र नवीन राई, सुनसरी जिवी खड्का र बुद्रोस लिम्बू, मोरङ सन्तोष घिमिरे र टेकेन क्षेत्री, झापा अनिल सुवेदी र दुर्गा धमला, सङ्खुवासभा शुक्र लिम्बू र हेमरान निरौला, तेह्रथुम योगेश भट्टराई र राजेन्द्र दुलाल, खोटाङमा या चाम्लिङ र खेमराज राई, उदयपुर विमल कार्की र सरोज अधिकारी तथा पाँचथर सूर्य वेघा लिम्बू र नरायण सुवेदी चयन भएका छन् ।

प्रदेश २ का जिल्लामा
सप्तरीमा ललितनारायण रजक र रञ्जीत मण्डल, सिरहा सुदन कुसियत र भोला यादव, पर्सा रामबाबु यादव र मित्रदेव यादव, रौतहट लोकेन्द्र खडका र राजन पटेल, धनुषा आरपी यादव र शिवचन्द्र झा, महोत्तरी कमलेस यादव र गोविन्द चौरासिया (मनोज), सर्लाही विवेक मैनाली र समिम खान तथा बारामा राजेश्वर कुसवाह र भौयाराम सहनी छन् ।

वाग्मती प्रदेशका जिल्लामा
वाग्मती प्रदेशका क्याम्पस जिल्ला नरेन्द्र न्यौपाने र राजेश मैनाली, भक्तपुर सुभाष तिमिल्सिना र विराज थापा, काभ्रेपलाञ्चोक उपेन्द्र शर्मा र युवराज लामा, रामेछाप सागरहरि अधिकारी र केशव बस्नेत, सिन्धुली गोकर्ण भुजेल र भानुभक्त श्रेष्ठ, धादिङ भुवन श्रेष्ठ र उपेन्द्र जम्मकट्टेल, नुवाकोट विष्णु दाहाल र विनोद कोइराला, मकवानपुर किसन घिसिङ र आकाश पाख्रिन, चितवन प्रकाश आचार्य र वसन्त आचार्य, काठमाडौँ कृष्ण थापा र राजकुमार लामिछाने, सिन्धुपाल्चोक मिलन लामा र हिरा चौलागाईं, रसुवा अर्जुन पौडेल र सनत देवकोटा, दोलखा रोशन खडका र राजकुमार ढुङ्गेल, ललितपुर अमिर खरेल र प्रदीप शर्मा तथा त्रिवि जिल्ला लोकेन्द्र ऐरी र अमरराज जोशी चयन भएका छन् ।

गण्डकी प्रदेशका जिल्लामा
कास्कीमा विवेक देवकोटा र वसन्त भट्टचन, म्याग्दी सुभाष विक र रेशम केसी, पर्वत तेजप्रसाद शर्मा र सुभाष पौडेल, लमजुङ रैनिस परियार र पवन ढकाल, मुस्ताङ प्रेमा छेतेन विक र विकेक सुनार, नवलपुर ठाकुर पराजुली र दिनेश केसी, स्याङ्जा ध्रुवराज वाग्ले र रामु सापकोटा, मनाङ रविन गुरुङ र उपेन्द्र गुरुङ, तनहुँ डम्वर विक र रोमाकान्त पोख्रेल, गोर्खा सञ्जीव थापा मगर र सुजन सिम्खडा, बाग्लुङ मिलन काउछा र शेखर खड्का रहेका छन् ।

प्रदेश नं. ५ का जिल्लामा
रुपन्देहीमा लेखनाथ खनाल र विष्णु खत्री, कविलवस्तु बाबुराम अर्याल र दयाराम पौडेल, नवलपरासी सुशान्त शर्मा र विशाल गिरी, गुल्मी राजेन्द्र कुवँर र भरत चन्द, प्यूठान जालबहादुर केसी र पुस्कर शर्मा, बर्दिया महेन्द्र पँगेनी र रेशम अधिकारी, पाल्पा पदम सोमै र हिरामणि पराजुली, अर्घाखाँची लक्ष्मण खड्का र नवीन खत्री, रोल्पा भीम सुनार र प्रकाश बुढा, पूर्वीरुकुम सेवन खड्का र कल्याण पुन, बाँके सुरेन्द्रजङ्ग शाह र टेकेन्द्र मल्ल तथा दाङमा जङ्ग रोका र सर्जन परियार चयन भएका छन् ।

कर्णाली प्रदेशका जिल्लामा
सुर्खेतमा धुपेन्द्र शाही र जगत ढकाल, जाजरकोट प्रदीप खड्का र कृष्णबहादुर सिंह, हुम्ला गणेश भण्डारी र पारस धामी, डोल्पा सुशील बोहरा र मानव रोकाय, मुगु गणेश सेजुवाल र पेमा लामा, दैलेख अर्जुनकुमार बुढा र हेमन्ती दशौदी, सल्यान चेतन गिरी र रामबहादुर केसी, कालीकोट मानसिंह शाही र सन्तोष महतरा, जुम्ला मीनराज आचार्य र भरत नेपाली तथा पश्चिम रुकुममा सुशील विष्ट र हुकुम विसी चयन भए ।

सुदूर पश्चिम प्रदेशका जिल्लामा
बाजुरामा राजीव रोकाय र पारस बुढा, डोटी डबल बोहरा र गणेश बम, कैलाली कुमार बडेला र समीर जोशी, बझाङ पवीन्द्र धामी र देवजङ्गबहादुर सिंह, दार्चुला आनसिङ बडाल र राजेन्द्र डाँगी, अछाम धु्रव रावल र निरक शाही, कञ्चनपुर वीरेन्द्रराज विष्ट र ओम बस्नेत, डडेल्धुरा सन्तोष भट्ट र पुष्कर देउवा तथा बैतडीमा गोविन्दबहादुर माल र सन्तोष राना चयन भएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies