Khabar Dabali Logo
  February 18, Tue

प्रतिनिधि सभाको बैठक बस्दै (भिडियो लाइभसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सुरु भएको छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएसँगै सभाका जेष्ठ सदस्य महन्त ठाकुरले सभाको अध्यक्षता गरिरहेका छन् ।

यसअघि सोमबार दिउसो १ बजे बसेको बैठकमा उपसभामुख तुम्बाहाम्फेले राजीनामा पेस गरेकी थिइन् । उनले नेकपाको आग्रहमा सभामुख निर्वाचनको लागि पदबाट राजीनामा दिएका हुन् ।

सोमबार द्रोसो पटक बसिरहेको बैठकले प्रतिनिधि सभा नियमावली २०७५ को २११ को उपनियम २ बमोजिम तुम्बाहाम्फेले दिएको राजीनामा स्वीकृति गरेको छ । बैठकले आगामी माघ १२ गतेको लागि सभामुखको निर्वाचन आह्वान गरेको छ ।

हेर्नुहाेस् लाइभ भिडियाे

माघ ६ गते, २०७६ - १६:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महराको रिहाईप्रति रोशनी शाही खुसी, न्याय पाएको प्रतिक्रिया

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराको रिहाइप्रति रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् ।...   
महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुट्दा राष्ट्रियसहित स्वागत गरिएको छ । जिल्ला...   
प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’...   
ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

सकारात्मक पक्ष केपि शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै चीनसँग भएको समझदारीबाट मुलुक नयाँ कोर्षमा...   
विद्युतीय वितरण प्रणाली भूमिगत हुँदैमा शहरको सौन्दर्य कायम रहला त सरकार ?

विद्युतीय वितरण प्रणाली भूमिगत हुँदैमा शहरको सौन्दर्य कायम रहला त सरकार ?

काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दर्यता कायम राख्न र विद्युतीय प्रणालीलाई सुरक्षीत बनाउने उदेश्यकासाथ ...   

बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ, महरा निर्दाेष ठहर

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । जिल्ला...   
हाेलीमा ‘होली फेशन फेस्ट’ हुने, अडिसन फाल्गुन १० गते बोकाभातमा

हाेलीमा ‘होली फेशन फेस्ट’ हुने, अडिसन फाल्गुन १० गते बोकाभातमा

काठमाडौं । होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित...   
निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक...   

सञ्चारमाध्यमप्रति ओलीको कटाक्ष, ‘दया लाग्छ, देशविकास हुन लाग्दा पिर किन परेको हो ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सञ्चारमाध्यमप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।...   
भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट पाएपछि ग्राहककाे भीड बढ्दै

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट पाएपछि ग्राहककाे भीड बढ्दै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ । मेलाकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top