Khabar Dabali Logo
  September 27, Sun

एमसीसी नेपाली जनताको आवश्यकता रहेकाले स्वीकारौँ : सहमहामन्त्री महत

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गरे ।

देशको आवश्यकता र स्वार्थलाई निश्चित देशसँगको सम्बन्धबाट कति सुरक्षित गर्न सक्दछौँ भन्ने परराष्ट्र नीतिको मूल विषय रहेको चर्चा गर्दै उनले भने, “कुन देशको राजनीतिक प्रणाली कस्तो छ भन्नेमा त्यही देशको सरोकार हो । हाम्रो सरोकार देशदेशसँगको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँगको सम्बन्धको कुरा होइन ।”

‘यति ग्रुप’को हातमा देशको राष्ट्रिय सम्पत्ति अपारदर्शिरुपमा एकपछि अर्को ढङ्गले जिम्मा लगाउने काम भएको भन्दै उनले सरकारको गलत कामको विरोधलाई पार्टीले तीव्र बनाएर लैजाने र राम्रो कामको समर्थन गर्ने बताए। काँग्रेसको आगामी वर्ष हुने महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्र सहमति भइसकेको बताउँदै उनले सबै विषय मिलिसकेकाले आगामी वर्ष फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने उल्लेख गरे ।

माघ ६ गते, २०७६ - १३:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा झिनो अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल...   

पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भएनि सम्बधितलाईनै दिन मन्त्रालयको निर्देशन

काठमाडौं । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य...   
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, आज कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, आज कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं । आइतबार सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, आजमात्रै ८०९ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...   

पछिल्लो २४ घण्टामा देशभर थप १५७३ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित...   

मकवानपुर सामरी खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा...   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद‍‍्को बैठक सकिएको...   

प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टाइनमा

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनको निवासको...   

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–प्रचण्ड छलफल, ठोस सहमति भएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको...   

सिन्धमा भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top