Khabar Dabali Logo
  September 21, Mon

अग्नि सापकोटाविरूद्ध सभामुखमा पुष्पा भुषालको उम्मेदवारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख निर्वाचनका लागि आफ्नो पार्टीबाट सांसद पुष्पा भुषाल गौतमलाई उम्मेदवार उठाउने तयारी गरेको छ।

सोमबार बस्ने संसद बैठकले रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरू गर्ने भएपछि कांग्रेसले आफ्ना तर्फबाट पनि उम्मेदवारी दिन लागेको हो।

नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि आफ्नातर्फबाट उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाल गौतमलाई उठाउने गृहकार्य सुरू गरेको छ।

नेकपाले व्यक्ति हत्याका आरोपीका रूपमा सर्वोच्चमा मुद्दा खेपिरहेका सापकोटालाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले उम्मेवारी दिन लागेको हो। यसअघि कृष्णबहादुर महरा सभामुख उठ्दा कांग्रेसले उम्मेदवारी दिएको थिएन।

केन्द्रीय सदस्यसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी सचेतक हुन्।

माघ ६ गते, २०७६ - ११:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्यान्वयनमा आयो वैदेशिक रोजगारीमा रहेकाले मोबाइलबाटै पैसा पठाउन सकिने व्यवस्था

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था...   

पर्यटनमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...   

काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच झड, कार्यकर्ता घाइते

गुल्मी । नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति...   

मकवानपुरमा जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु...   
उपत्यकामा आज पनि थपिए ६७४ संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)

उपत्यकामा आज पनि थपिए ६७४ संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)

काठमाडौं । आज देशभर ११५४ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेकोस्वास्थ्य तथा जनसंख्या...   
बितेको २४ घण्टामा कोरोनाबाट थप १६ को मृत्यु

बितेको २४ घण्टामा कोरोनाबाट थप १६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४२७...   

सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस...   
वामदेव गौतमविरूद्ध सर्वोच्च अदालतमा रिट, बुधबार पेशी

वामदेव गौतमविरूद्ध सर्वोच्च अदालतमा रिट, बुधबार पेशी

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने...   

भौतिक पूर्वाधारमन्त्री नेम्वाङसँगको अन्तर्वार्ताः कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ...   

विश्वमा सङ्क्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो, यी हुन् सबैभन्दा बढि मृत्यु हुने देश

एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख संयुक्त राज्य अमेरिकास्थित जोन्स...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top