Khabar Dabali Logo
  February 25, Tue

इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल उपाधि तर्फ लम्किएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई २–० गोलले स्तब्ध बनायो ।

यो जितसँगै लिभरपुले शीर्ष स्थान थप मजबुत बनाएको छ । जारी सिजन अपराजित यात्रा कायम राखेको लिभरपुलको यो २१औं जित हो । लिभरपुलले एक खेल मात्र बराबरी खेलेको छ ।

लिभरपुलको जितमा भर्जिल भान डाइक र मोहमद सलाहले गोल गरे । भान डाइकले १४औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनले ट्रेन्ट अलेक्जेन्डरको कर्नरमा पासमा गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा काउन्टर प्रहारमा सलाहले गोल गर्दै लिभरपुलको जित निश्चित बनाए । युनाइटेटविरुद्ध सलाहको यो पहिलो गोल हो । यसअघि सलाहले युनाइटेडको पोस्ट्मा गोल गर्न सकेका थिएनन् । जारी सिजन प्रिमियर लिगमा भिएआरको विरोध भइरहेको बेला आइतबार राति पनि लिभरपुलले पहिलो हाफमा गरेको दुई वटा गोल भिएआरको सहायतामा रद्ध भएको थियो ।

यद्यपी लिभरपुलले दोस्रो हाफमा थप उत्कृष्ट प्रदर्शन गर्दै विजयी भयो ।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २२ खेलबाट ६४ अंक छ । ३४ अंक बनाएको युनाइटेड पाँचौं स्थानमा छ । एजेन्सी

माघ ६ गते, २०७६ - ०९:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा संविधान संशोधनको पहल : खासमा के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला...   

विषय नपाएपछि कोट र टोपी मिलेन भन्दै विषय बनाएर हिँडेका छन् : ओली

पोखरा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास...   

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं...   

फर्केर हेर्नुहोस् –नेकपाको ७० वर्षे इतिहास !

नेपाली कम्युनिष्ट आन्दोलनको महान् परम्परा भनेको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको एकीकृत तथा समष्टिगत...   
यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी)...   
माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको...   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने –कहाँ पुग्यो तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला...   

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top