Khabar Dabali Logo
  February 28, Fri

आज कस्तो हुन्छ मौसम ?

काठमाडौं । केहीदिनदेखि जारी वर्षा र हिउँपात आइतबारबाट रोकिने सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान शाखाका अनुसार पूर्व र पश्चिमका पहाडी तथा हिमाली भेगहरुमा मौसम बदलीको सम्भावना रहेपनि अन्य स्थानहरुमा घाम लाग्ने र सफा हुनेछ ।

काठमाडौं उपत्यकामा कहिले घाम कहिले धुम्मको अवस्था आएपनि धुम्म भने हुँदैन । हिमपात तथा वर्षात् गराउने पश्चिमी न्यून चापीय प्रणाली बाहिरिसकेकाले आजदेखि देशभरको मौसम सुध्रिँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार अब विस्तारै मौसम खुल्दै जाने र केहीदिनका लागी वर्षाको सम्भावना छैन ।

माघ ५ गते, २०७६ - ०९:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –मन्त्रि नै नभएको मैंले कसरी निर्णय गरेँ ?

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –मन्त्रि नै नभएको मैंले कसरी निर्णय गरेँ ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   
UPDATE परिवार नै सबै घाईते –मैनाली र बुहारीको अवस्था गम्भिर

UPDATE परिवार नै सबै घाईते –मैनाली र बुहारीको अवस्था गम्भिर

काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी...   
सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं ल्याईदै

सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं ल्याईदै

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् । झापाबाट काठमाडौं आउने क्रममा...   

राष्ट्रियसभा : ‘अरु हरुवा हुने वामदेव किन नहुने ?’ यसअघि नेकपाले ककसलाई बनायो ?

काठमाडौं । चुनावमा पराजित भएका वामदेव गौतमलाई राष्ट्रियसभामा उम्मेदवार बनाइएकोमा व्यापक आपत्ति...   

यि हुन् बामदेवका ६ जवर्जस्ति ! सबै फेल !

आजको नयाँ पत्रिका दैनिकमा खबर छ– १. डोल्पाबाट उम्मेदवार बन्ने पहिलो कोसिस मंसिर ०७४ मा बर्दियाबाट...   

वामदेवलाई फेरि ‘ब्याक फायर’

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान...   

नेकपामा संविधान संशोधनको पहल : खासमा के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला...   

विषय नपाएपछि कोट र टोपी मिलेन भन्दै विषय बनाएर हिँडेका छन् : ओली

पोखरा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास...   

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top