Khabar Dabali Logo
  September 29, Tue

गायक राजेशपायल राईले आस्था राउतलाई भने – धेरै रुन्चे नबन

काठमाडौं । गायिका आस्था राउतलाई चर्चित गायक राजेश पायल राईले श्रोता र दर्शकबाट माया लिने कलाकारले घृणा पनि सहनुपर्ने बताएका छन् ।

गायिका राउतले त्रिभुवन विमानस्थलमा देखाएको व्यवहारप्रति गायक आफ्नो इज्जत ठाउँमा राख्न सुझाव समेत दिएका छन्।

गायक राई सामाजिक संजाल फेसबु्कमा स्ट्याटस लेख्दै विमानस्थलमा सुरक्षाका लागि जाँच गर्नु प्रहरीको अधिकार भएको गायिका राउतलाई जानकारी गराएका छन्। गायक राईले गायिका राउतको रुन्चे व्यवहारप्रति सुझाव दिदैँ भनेका छन् ‘धेरै रुन्चे नबन, अब तिमी ठूली भइसक्यौं।’

हेर्नुहाेस् गायक राइकाे स्ट्याटस :

माघ ४ गते, २०७६ - १३:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई...   
अधिवक्ता भट्टराईद्वारा प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

अधिवक्ता भट्टराईद्वारा प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता...   
‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, विजेतालाई ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिने

‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, विजेतालाई ५५ हजार मूल्य बराबरको सामग्री प्रदान गरिने

काठमाडौं । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’...   

उपत्यकामा मात्रै ९३४ जनामा कोरोना, देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...   

२४ घण्टामा थप १५१३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ७६ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित हालसम्म...   

उपत्यकामा भीडभाड बढ्न थालेपछि जोरबिजोर प्रणालीमा थप कडाई, ११ सय सवारी कारवाहीमा

काठमाडौं । कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान...   

मेलम्ची पछि देशकै दोस्रो ठूलो पोखरा खानेपानी आयोजनाको काम शुरु

कास्की । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः शुरु...   

सर्लाहीका १६ क्रसर उद्योग अनिश्चितकालका लागि बन्द

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन्...   

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली -प्रचण्डबीच आज पनि छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच...   

२०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

वाशिङ्टन । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top