Khabar Dabali Logo
  February 20, Thu

गायिका आस्था राउतविरुद्ध प्रहरी जवानद्वारा जाहेरी

आफुमाथि ड्युटीका क्रममा अभद्र व्यवहार भएको भन्दै गायिका आस्था राउतमाथि प्रहरी जवान रमिता श्र्रेष्ठले जाहेरी

काठमाडौं । आफुमाथि ड्युटीका क्रममा अभद्र व्यवहार भएको भन्दै गायिका आस्था राउतमाथि प्रहरी जवान रमिता श्र्रेष्ठले जाहेरी दिएकी छिन् ।

विमानस्थलमा रहेको प्रहरी कार्यालयमा उजुरी परेपछि रानिपोखरीको प्रहरी कार्यालयमा उजुरी पठाइएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी आजैमात्रै चेकजाँचको क्रममा के भएको थियो भन्ने सिसिटिभी फुटेल सार्वजनिक भएको छ । उक्त फुटेज आवाज विनाको भएपनि भिडयोमा गायिका राउत सुरक्षानिर्देशिका भन्दा फरकम हाउभाउमा प्रस्तुत भएको देख्न सकिन्छ ।

गायिका आस्था राउतलाई महिला प्रहरीले लेखिन् यस्ताे चिट्ठी !

माघ ३ गते, २०७६ - १५:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

यि हुन् माओवादी जनयुद्धमा शहिद भएका १० केन्द्रिय नेता

काठमाडौं। वि.सं. २०५२ साल फागुन १ गते मंगलबार अर्थात् १३ फेब्रुअरी १९९६ मा तात्कालीन नेकपा (माओवादी)...   
माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादकलाई बर्खास्त गरिने

काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको...   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तत्काल गरिने –कहाँ पुग्यो तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला...   

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का...   

सरकार ढाल्ने षड्यन्त्र भईरहेको छ –ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला...   
सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

सेनाको हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

दार्चुला ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर...   

एकताको काम सक्ने घोषणा गरेको १५ दिन भोली पुग्दै : के के गर्दैछ नेकपा ?

काठमाडौं । गत महिनाको १६–१९ सम्म बसेको सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले ‘एकताको...   
ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

ओली पक्षधर नेताहरुको गोप्य भेला : कोको भए सहभागी ?

काठमाडौं । गुटउपगुटको अन्त्य गर्ने घोषणा गरेको केन्द्रीय समितिको निर्णयलाई चुनौति दिँदै नेपाल कम्युनिष्ट...   

अमेरिकाले नेपाललाई क्रिकेट इतिहासमै दियो कमजोर लक्ष्य– अमेरिका २५ रनमा अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा...   

नेकपाले अभियानात्मक रुपमा भेला र बैठक गर्दै : कुन प्रदेशमा कहिले ?

काठमाडौं । केन्द्रीय कमिटीबाट पारित भएको विशेष अभियानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top