Khabar Dabali Logo
  September 30, Wed

३९ वर्षीया बाबुले आफ्नै नाबालिग छोरीमाथि पाप गरेपछि…

काठमाडौं । आफुँलाई नै जोगाउने बाबुबाट असुरक्षित हुन्छन् भने छोरी मान्छे कहाँबाट सुरक्षित हुने ? सुन्दा पनि अपत्यारिलो अनि अति घृणा लाग्ने दुष्कष्र्म भारतको चण्डीगढका ३९ वर्षीया एक पीताले गरेका छन् ।

उनले आफ्नै छोरीसँग अनेकन बलधम्की देखाउँदै महिनौंदेखि अनैतिक सम्बन्ध गाँस्दै आएको विषय भारतीय सञ्चार माध्यम भास्करले सार्वजनिक गरेको हाे । भास्करले जनाएअनुसार ति कलंकीत पिताले पत्नी बनाउनको लागि छोरीसँग अनैतिक सम्बन्ध बनाउँदै आएको प्रहरीमा बयान दिएका छन् ।

चंडीगढ़ भास्कर के आज के अंक में इस खबर को इस तरह प्रकाशित किया गया है।

पाँच बच्चाका यी कुकर्मी पिताविरुद्ध उजुरी पीडित छोरीले आफ्नै आमा र हजुरआमाको सहायतबाट गरेकी थिइन् । उनले चाइल्ड हेल्पलाइनमार्फत न्यायको माग गरेकी छिन् । प्रहरीले आरोपी पितालाई पक्राउ गरि थप अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

दुःखको कुरा १६ वर्षीया ती पीडित छोरी गर्भवती पनि छिन् । भास्कर दैनिकले अति घिनलाग्ने र घृणा लाग्ने काम भएको भन्दै समाचारको बाँकी भाग खाली छोडी ‘हामी बाँकी समाचार छाप्न अमसर्थ रहेको’ भनाई राखेको छ ।

माघ ३ गते, २०७६ - १४:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top