Khabar Dabali Logo
  February 27, Thu

राजकुमार ह्यारीलाई बर्गर हाउसले कामको अफर गरेपछि सुभेच्छुकले जनाए विरोध

काठमाडौं । राजपरिवार छोड्ने घोषणा गरेका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकाको मल्टीनेशनल बर्गर हाउसले कामको अफर दिएपछि विरोध भएको छ । बर्गर हाउसले आफ्नो अफिसियल ट्विटर पेजमार्फत ह्यारी र मेगनलाई पार्टटाइम कामको अफर दिएको थियो ।

बर्गर हाउसले कामको अफर दिएको विषय बाहिर आएपछि सुभेच्छुकले विरोध जनाएका हुन् । सामाजिक सञ्जालमार्फत बर्गर हाउसप्रति खेद जनाउँदै मानिसहरुले ‘बर्बरता’ भएको टिप्पणी गरेका छन् । कतिपयले बर्गर हाउसले आफ्नो चर्चा कमाउन गलत कदम उठाएको पनि आरोप लगाएका छन् ।

राजकुमार ह्यारी र मेगन मर्केलले ८ फरवरीमा शाही विरासत छोड्ने फैसला गरेका थिए । ह्यारी र मेगनको फैसलासँगै उनीहरु शाही परिवारका सदस्यबाट पनि अलग हुँदैछन् । र, आर्थिक रुपबाट पनि आत्मनिर्भर बन्न योजना बनाउँदैछन् ।

प्रिन्स ह्यारी बेलायती महारानी एलिजाबेथकी नाती हुन् । उनी बेलायती राज सिंहासनको लागि छैंठौं नम्बरका दाबेदार हुन् । मई २०१८ मा उनले मेगनसँग विवाह गरेका थिए ।

शाही परिवारलाई पार्ट टाइम काम दिन्छु : बर्गर हाउस

फूड चेन बर्गर किंगले सामाजिक सञ्जाल ट्विटरमार्फत ह्यारी र उनकी पत्नी मेगनालाई पार्टटाइम काम दिने बताएको छ । बर्गर किंगले गत सोमबार आफ्नो अफिसियल ट्विटरमार्फत कामको अफर राखेको हो ।

बर्गर किंगले गरेको अफरलाई हजारौं मानिसले लाइक गरेका छन् । केहिले रिट्वीट पनि गरेका छन् । यसअघि बर्गर किंगको अर्जेटीना शाखाले पनि ट्विटमार्फत कामको प्रस्ताव राखेको थियो । एजेन्सीकाे सहयाेगमा

माघ २ गते, २०७६ - १५:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय...   

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –‘मन्त्री नै नभएको मैले कसरी निर्णय गरे ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   

नागरिकता विधेयक छिटो पारित गर्न लालबाबुको आग्रह

काठमाडौं । सत्तारुढ नेकपाका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न...   
पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला किन भेटे ओलीले कांग्रेस नेतालाई ?

पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला किन भेटे ओलीले कांग्रेस नेतालाई ?

काठमाडौं । पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा...   

यसरी गिर्दैछ ओलीको साख, यी हुन् साख गिराउने ९ काण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ०७२ असोज २४ मा नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा पहिलो पटक...   
प्रचण्डलाई कमजोर बनाउन ओलीले चलाएको ‘बामदेव प्रकरण’

प्रचण्डलाई कमजोर बनाउन ओलीले चलाएको ‘बामदेव प्रकरण’

काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफारिस गर्ने...   
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मत हो, हेरफेर हुँदैन् : महासचिव पौडेल

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मत हो, हेरफेर हुँदैन् : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बामदेव गौतमलाई राष्ट्रिय सभा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top