Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राजकुमार ह्यारीलाई बर्गर हाउसले कामको अफर गरेपछि सुभेच्छुकले जनाए विरोध

काठमाडौं । राजपरिवार छोड्ने घोषणा गरेका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकाको मल्टीनेशनल बर्गर हाउसले कामको अफर दिएपछि विरोध भएको छ । बर्गर हाउसले आफ्नो अफिसियल ट्विटर पेजमार्फत ह्यारी र मेगनलाई पार्टटाइम कामको अफर दिएको थियो ।

बर्गर हाउसले कामको अफर दिएको विषय बाहिर आएपछि सुभेच्छुकले विरोध जनाएका हुन् । सामाजिक सञ्जालमार्फत बर्गर हाउसप्रति खेद जनाउँदै मानिसहरुले ‘बर्बरता’ भएको टिप्पणी गरेका छन् । कतिपयले बर्गर हाउसले आफ्नो चर्चा कमाउन गलत कदम उठाएको पनि आरोप लगाएका छन् ।

https://twitter.com/00Reject/status/1216826873142898688?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1216826873142898688&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Finteresting%2Fnews%2Ffood-chain-burger-king-offers-prince-harry-part-time-user-says-its-vandalism-126523827.html

राजकुमार ह्यारी र मेगन मर्केलले ८ फरवरीमा शाही विरासत छोड्ने फैसला गरेका थिए । ह्यारी र मेगनको फैसलासँगै उनीहरु शाही परिवारका सदस्यबाट पनि अलग हुँदैछन् । र, आर्थिक रुपबाट पनि आत्मनिर्भर बन्न योजना बनाउँदैछन् ।

प्रिन्स ह्यारी बेलायती महारानी एलिजाबेथकी नाती हुन् । उनी बेलायती राज सिंहासनको लागि छैंठौं नम्बरका दाबेदार हुन् । मई २०१८ मा उनले मेगनसँग विवाह गरेका थिए ।

शाही परिवारलाई पार्ट टाइम काम दिन्छु : बर्गर हाउस

फूड चेन बर्गर किंगले सामाजिक सञ्जाल ट्विटरमार्फत ह्यारी र उनकी पत्नी मेगनालाई पार्टटाइम काम दिने बताएको छ । बर्गर किंगले गत सोमबार आफ्नो अफिसियल ट्विटरमार्फत कामको अफर राखेको हो ।

https://twitter.com/BurgerKingArg/status/1215376210835988481?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1215376210835988481&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Finteresting%2Fnews%2Ffood-chain-burger-king-offers-prince-harry-part-time-user-says-its-vandalism-126523827.html

बर्गर किंगले गरेको अफरलाई हजारौं मानिसले लाइक गरेका छन् । केहिले रिट्वीट पनि गरेका छन् । यसअघि बर्गर किंगको अर्जेटीना शाखाले पनि ट्विटमार्फत कामको प्रस्ताव राखेको थियो । एजेन्सीकाे सहयाेगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies