Khabar Dabali Logo
  September 27, Sun

प्रहरीको दुर्व्यवहारमा परिन गायिका आस्था राउत, गाली गरेको भिडियो भाइरल

काठमाडौं । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको आरोप लगाएकी छिन्। बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतलाई झापास्थित भद्रपुर विमानस्थलमा खटिएकी महिला प्रहरीले उनीलाई असभ्य व्यवहार गरेको बताइन्।

भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन्। उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।

गायिका राउतले भनिन् फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें। ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनिन्। मैले दुवै हात माथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन्। मेरो कफी हातबाट लिएर कतै राखिदिइन्। चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन्।

उनले ‘ठूला-ठूला पोष्टका इन्स्पेक्टर, डिएसपी, आइजिपीहरूले मात्रै राम्रो भाषामा बोल्ने होरुउनीहरूले मात्रै हजुर राजबक्सिस्योस्, दर्शन गर्ने ,’उनले प्रश्न गरिन्,’ तल्लो तहका प्रहरीले चाहिँ तँ भन्ने अरूलाई ? ठूलोले चाहिँ हजुर स्यो लगाएर हुन्छ?’ भन्दै आक्रोश पोखेकि छिन् ।

त्यसपछि राउतले फेसबुक लाइभमा भनिन्,’त्यही हो बोल्ने शैली, पुलिस हाम्रो साथी भन्ने नारा हटा…’ ।

उनले आफूमाथि त्यसरी बोलेपछि औंला ठड्याएर ‘मान्छे चिनेर कुरा गर’ भन्दै हिँडेको बताइन्।

माघ २ गते, २०७६ - १३:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्सेमा झिनो अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल...   

पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भएनि सम्बधितलाईनै दिन मन्त्रालयको निर्देशन

काठमाडौं । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य...   
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, आज कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो, आज कुन जिल्लामा कति थपिए ?(विवरणसहित)

काठमाडौं । आइतबार सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, आजमात्रै ८०९ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...   

पछिल्लो २४ घण्टामा देशभर थप १५७३ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीसहित...   

मकवानपुर सामरी खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा...   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णयहरु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद‍‍्को बैठक सकिएको...   

प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टाइनमा

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनको निवासको...   

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–प्रचण्ड छलफल, ठोस सहमति भएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको...   

सिन्धमा भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top