Khabar Dabali Logo
  April 3, Fri

सन्दीपको टिम मेलबर्नले आज पर्थसँग खेल्दै

काठमाडौँ । बिग ब्यास लिगमा आज नेपाली खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पर्थ सोचर्ससँग खेल्दैछ ।

पर्थमा हुने खेल नेपाली समय अनुसार बुधवार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्न आफ्नो लयलाई कायम राख्न चाहन्छ ।

जारी लिगमा ८ खेलमा ९ विकेट लिएका सन्दीप भोलिको खेलमा पर्ने प्रबल सम्भावना रहेको छ । अघिल्लो खेलमा एक विकेट लिएका सन्दीप जारी लिगमा एक खेलका मात्र बेन्चमा बसेका छन् ।

मेलबर्न स्टार्सले ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको छ । यी दुई टिम भएको पछिल्लो ५ खेलमा सबैजना पर्थ विजयी भएको छ । भोलि मेलबर्नलाइ लगातारको हारको बदला लिने मौका रहेको छ । जारी लिगमा पर्थ तेस्रो स्थानमा रहेको छ।

माघ १ गते, २०७६ - ०७:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘नेपालमा आइसक्यौं, किन फेरि भारत जाने’

नेपालगन्ज/भैरहवा । नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका...   

न्युज पोर्टल ह्याक गरेको असगर अलीको कम्पनीद्वारा स्वीकार

काठमाडौं । ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक...   

‘जी टू जी’बाट सामान ल्याउने निर्णयबारे मन्त्रीहरू नै बेखबर

काठमाडौं । सरकारले जी टू जी प्रक्रियाबाट सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्ने विषयमा...   
बेल्जियमको लिग रद्द गर्ने, प्रिमियर लिगबारे भिडियो कन्फ्रेन्स

बेल्जियमको लिग रद्द गर्ने, प्रिमियर लिगबारे भिडियो कन्फ्रेन्स

एजेन्सी । कोरोना भाईरसको महामारीका कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको फुटबल प्रो लिगका बाँकी...   

२१ सय सैनिकलाई क्‍वारेन्टाइनमा राखियो, ३९ जना ‘आइसोलेसन’मा

काठमाडौं । जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्‍वारेन्टाइनमा...   

कोरोना महामारी: विश्‍वभर मृतकाे संख्या ५३ हजार, संक्रमितहरूको संख्या १० लाख माथी

काठमाडौं । विश्‍वभर कोरोना भाइरसबाट संक्रमितको हुनेकाे संख्या ५० हजार नाघेको छ । पछिल्लो दिन संक्रमितको...   

सीमानामा अलपत्र नेपालीलाई खाना खुवाउँदै भारतीय जिल्ला प्रमुख

बैतडी । कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन नेपाल–भारतमा भइरहेको लकडाउनकाबीच सीमा नाकामा अलपत्र परेका...   

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा...   

राहत वितरणको मापदण्ड तयार

काठमाडौं । सरकारले ‘लकडाउन’बाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि...   

नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन

भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले ३ करोड रुपैयाँको नगर विपद् कोष स्थापना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top