Khabar Dabali Logo
  July 11, Sat

लगातार बढेको सुनको मुल्य आज फेरि घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ८ सय रुपैंयाँले घटेको हो ।

सोमबार तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मल्य मंगलबार तोलामा ८ सयले घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन तोलाको ७३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

चाँदी तोलामा ८८० रुपैयाँ कायम गरिएको छ। सोमबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो। बजारमा सुन चाँदीको मूल्य घटबढ हुने क्रम जारी छ।

पुस २९ गते, २०७६ - १३:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिङ्गापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिट मात्रै

सिंगापुर । सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल...   

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

काठमाडौं । मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा...   

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या १७ पुग्यो, ३ जना घाइतेको उद्धार (मृतकको सूचीसहित)

म्याग्दी । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । ३ जनाको भने...   

छ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै, चार बीमा कम्पनीको साधारण शेयर आउँदै

काठमाडौं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन...   
प्रधानमन्त्री सँगको भेटघाट छोडेर अध्यक्ष प्रचण्ड पुगे चितवनको बाढी प्रभावित क्षेत्र, विभिन्न क्षेत्रको निरीक्षण गर्दै

प्रधानमन्त्री सँगको भेटघाट छोडेर अध्यक्ष प्रचण्ड पुगे चितवनको बाढी प्रभावित क्षेत्र, विभिन्न क्षेत्रको निरीक्षण गर्दै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका...   

हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ

सङ्खुवासभा । सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना...   

जम्बुमा बेपत्ता २० जनाको खोजीकार्य जारी, एकको जीवितै उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता...   

अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर...   

तनहुँमा भारतबाट आएर पाँच दिन क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको...   

एसइर्ईको आन्तरिक मूल्याङ्कन सम्पन्न

बैतडि । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top