Khabar Dabali Logo
  July 16, Thu

२६ लाख ८८ हजार बराबरको रुमाल बरामद

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टले भारत निर्यात हुँदै गरेको अवस्थामा भारतीय नम्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्रकबाट हालै सो मूल्य बराबार रुमाल नियन्त्रणमा लिएको पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले जानकारी दिए।

“सशस्त्रको गस्ती टोली देखेपछि ट्रक चालक भारततर्फ फरार भए ।” उनले भने, “सामान नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौँ ।” प्रमुख भण्डारीले ट्रक र सामान करिब रु ३९ लाख ५० हजार मूल्य बराबरको रहेको र थप कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको जानकारी दिए ।

पुस २९ गते, २०७६ - ११:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै छोरी र आमालाई पटकपटक बलात्कार गर्ने बाबु पक्राउ

बैतडी । बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको...   

काठमाडौंमा भोलीबाट साझा यातायात सञ्चालन हुने

काठमाडौं । सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत्...   

रुसमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घन्टामा छ हजारभन्दा बढी संक्रमित

रुस । रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य...   

अफगानिस्तानका पाँच स्थानबाट अमेरिकाले आफ्ना सेना फिर्ता गर्याे !

वासिङ्टन । अमेरिकाले अफगानिस्तानबाट त्यहाँका करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको...   

सोती घटना प्रकरण : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुम । सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले...   

छ खर्ब ६४ अर्ब फछर्योट गर्न बाँकी : चार खर्ब १८ अर्ब बेरुजु

काठमाडौं । मुलुकका विभिन्न निकायको आव २०७५/७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित...   

मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ ९आवश्यक...   

मेलम्ची खानेपानी आयोजनाकोे सुरङमा बेपत्ता इञ्जिनीयरको शव फेला

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको...   
कोरोना संक्रमणबाट नेपालमा थप एक युवकको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एक युवकको मृत्यु

File Photo काठमाडौं । कोरोना भाइरस सं‌क्रमणबाट नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...   

काठमाडौंमा ७ जनासहित थप ११६ जनामा कोरोना संक्रमण, ६४.२ प्रतिशत संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top