Khabar Dabali Logo
  July 16, Thu

माघ १ गतेदेखि ३ गतेसम्म सार्वजनिक बिदा

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पुस २९ गते, २०७६ - १०:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै छोरी र आमालाई पटकपटक बलात्कार गर्ने बाबु पक्राउ

बैतडी । बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको...   

काठमाडौंमा भोलीबाट साझा यातायात सञ्चालन हुने

काठमाडौं । सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत्...   

रुसमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घन्टामा छ हजारभन्दा बढी संक्रमित

रुस । रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य...   

अफगानिस्तानका पाँच स्थानबाट अमेरिकाले आफ्ना सेना फिर्ता गर्याे !

वासिङ्टन । अमेरिकाले अफगानिस्तानबाट त्यहाँका करिब पाँच वटा सैनिक क्याम्पबाट सेना फिर्ता गरेको जनाएको...   

सोती घटना प्रकरण : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुम । सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले...   

छ खर्ब ६४ अर्ब फछर्योट गर्न बाँकी : चार खर्ब १८ अर्ब बेरुजु

काठमाडौं । मुलुकका विभिन्न निकायको आव २०७५/७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित...   

मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ ९आवश्यक...   

मेलम्ची खानेपानी आयोजनाकोे सुरङमा बेपत्ता इञ्जिनीयरको शव फेला

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको...   
कोरोना संक्रमणबाट नेपालमा थप एक युवकको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एक युवकको मृत्यु

File Photo काठमाडौं । कोरोना भाइरस सं‌क्रमणबाट नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...   

काठमाडौंमा ७ जनासहित थप ११६ जनामा कोरोना संक्रमण, ६४.२ प्रतिशत संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top