Khabar Dabali Logo
  August 10, Mon

नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी सुपर मार्केटसहित पाँच कम्पन्नी दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको फैसला सुनाएको हो ।

सर्वोच्च अदालतलको गरेको फैसलाको पाठ तयार भई नसकेकाले यी कम्पनीले कति रकम राज्यलाई तिर्नुपर्ने भन्ने जानकारी फैसला तयार भइकेपछि मात्रै थाहा हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेड्र्स, शङ्कर अक्सिजन ग्यास प्रालि, बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याद बिल प्रयोग गरेको ठहर भएको हो ।

पुस २८ गते, २०७६ - २१:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघ्यो, कुन देशकाे अवस्था कस्ताे छ ?

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले...   

जलमग्न भयो धनगढी

धनगढी । गएराति देखिको लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर,...   

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्नुपर्ने बाध्यता

राैतहट । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता...   
अध्यागमन विभागका कर्मचारीमा कोरोना संक्रमण, भिसा सम्बन्धि सेवा बन्द

अध्यागमन विभागका कर्मचारीमा कोरोना संक्रमण, भिसा सम्बन्धि सेवा बन्द

काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। एक कर्मचारीमा कोरोना...   

कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय बन्द

काठमाडौँ । एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ ।लाजिम्पाटस्थित कार्यरत...   

इन्जिनीयर साह दुई लाख बढि घुससहित रङ्गेहात पक्राउ

काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन्...   

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

नाइजर । नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका...   

मुलुकमा पहिलो पटक बनाएको ‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी लिन सकिएन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड...   

आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा झर्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु २ सय रुपैयाँ घटेको हो । सुन आज...   

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top