Khabar Dabali Logo
  January 22, Wed

चन्द्रमामा जान जापानका अर्बपतिले खोजे केटि पार्टनर, छपाए विज्ञापन

एजेन्सी । जापानका यूसाकू मीजावाले चन्द्रमाको यात्राको लागि एक केटि साथीको खोजी गरेका छन् । यसको लागि उनले सामाजिक सञ्जालमार्फत विज्ञापन पनि दिएका छन् ।

४४ वर्षका यूसाकू चन्द्रमा जाने पहिलो आम यात्री हुनेछन् । उनी सन् २०२३ मा स्टारशिप रकेटबाट उडान भर्नेछन् । सन् १९७२ मा पहिलो पटक मानव चन्द्र पुगेका थिए ।

मीजावाले अनलाईनमा अपील गर्दै एक विशेष महिला साथीसँग अनुभव साटासाटा गर्न चाहेको बताएका छन् । उनले आफ्नो वेभसाइटमा आवेदन गर्नको लागि आह्वान पनि गरेका छन् । हालै मात्र आयमे गोरिका नामकी युवतीसँग उनको ब्रेकअप भएको थियो ।

यूसाकूले सामाजिक सञ्जालमा लेखेका छन्, “म आजसम्मको जिन्दगी आफ्नो ढंगले जिईरहेको छु । म अहिले ४४ वर्षको भएँ र सँगै मेँले एकदमै एक्लो महसुस गर्न लागेको छु । एक्लोपनको यो भावना ममाथि निकै हाबी भइरहेको छ । यसकारण म पार्टनर चाहन्छु । म अन्तरिक्षको बाहिर आफ्नो प्यार महसुस गर्न चाहन्छु ।”

मीजावाको कमाई करिब दुई अरब डलर छ ।

वेभसाईटमा शर्तका साथ केटी साथी छान्ने

वेभसाईटमा आवेदनको साथसाथै सर्तहरुको पनि सूची राखिएको छ । यो प्रक्रियाको लागि करिब ३ महिना लाग्ने उल्लेख छ । एक सर्तमा आवेदक एकल केटि हुनुपर्ने उल्लेख छ । यसको साथसाथै उमेर २० वर्षभन्दा बढि हुनुपर्ने उल्लेख छ । सर्तमा आवेदनको सोंच सकारात्मक र अन्तरिक्षमा जाने इच्छा पनि हुनुपर्नेछ ।

आवेदनको लागि अन्तिम मिति आगामी १७ जनवरीसम्म दिइएको छ । मीजावाले पार्टनरको अन्तिम फैसला मार्चको अन्तिम सातातिर गर्नेछन् ।

पुस २८ गते, २०७६ - १८:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका...   

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० मा बस्दै

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग...   
दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

काठमाडौं । दिल्लीमा विधानसभा चुनाव आगामी फेब्रुअरी ८ मा हुँदैछ । जसको परिणाम पनि ३ दिन लगत्तै अर्थात्...   

एमसीसी देशहित विरुद्धमा छ : लिलामणि पोखरेल

काठमाडाैं । सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन...   
एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले एकताका बाँकी काम आगामी ११ गतेभित्र...   
साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

काठमाडौं । चीनमा भेटिएको कोरोनाभाइरस अमेरिकासम्म पुगेको छ । अमेरिकाको वाशिंगटन डिसीमा एक ३० वर्षे...   

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…

काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा...   

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट...   
संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ...   

कांग्रेसले उपसभामुख पदका लागि ‘कटौरा’ थाप्नु हुँदैन् : धनराज गुरुङ्ग

काठमाडौं । यतिखेर उपसभामुख पद कुन पार्टीले पाउँछ भन्ने पनि चर्चा चलेको छ । सत्तारुढ दलले सभामुख बनाईरहँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top