Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चन्द्रमामा जान जापानका अर्बपतिले खोजे केटि पार्टनर, छपाए विज्ञापन

एजेन्सी । जापानका यूसाकू मीजावाले चन्द्रमाको यात्राको लागि एक केटि साथीको खोजी गरेका छन् । यसको लागि उनले सामाजिक सञ्जालमार्फत विज्ञापन पनि दिएका छन् ।

४४ वर्षका यूसाकू चन्द्रमा जाने पहिलो आम यात्री हुनेछन् । उनी सन् २०२३ मा स्टारशिप रकेटबाट उडान भर्नेछन् । सन् १९७२ मा पहिलो पटक मानव चन्द्र पुगेका थिए ।

मीजावाले अनलाईनमा अपील गर्दै एक विशेष महिला साथीसँग अनुभव साटासाटा गर्न चाहेको बताएका छन् । उनले आफ्नो वेभसाइटमा आवेदन गर्नको लागि आह्वान पनि गरेका छन् । हालै मात्र आयमे गोरिका नामकी युवतीसँग उनको ब्रेकअप भएको थियो ।

यूसाकूले सामाजिक सञ्जालमा लेखेका छन्, “म आजसम्मको जिन्दगी आफ्नो ढंगले जिईरहेको छु । म अहिले ४४ वर्षको भएँ र सँगै मेँले एकदमै एक्लो महसुस गर्न लागेको छु । एक्लोपनको यो भावना ममाथि निकै हाबी भइरहेको छ । यसकारण म पार्टनर चाहन्छु । म अन्तरिक्षको बाहिर आफ्नो प्यार महसुस गर्न चाहन्छु ।”

मीजावाको कमाई करिब दुई अरब डलर छ ।

https://twitter.com/yousuck2020/status/1216272633248903168?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1216272633248903168&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Finteresting%2Fnews%2Fjapanese-billionaire-to-seek-life-partner-ask-for-applications-to-go-to-the-moon-126508464.html

वेभसाईटमा शर्तका साथ केटी साथी छान्ने

वेभसाईटमा आवेदनको साथसाथै सर्तहरुको पनि सूची राखिएको छ । यो प्रक्रियाको लागि करिब ३ महिना लाग्ने उल्लेख छ । एक सर्तमा आवेदक एकल केटि हुनुपर्ने उल्लेख छ । यसको साथसाथै उमेर २० वर्षभन्दा बढि हुनुपर्ने उल्लेख छ । सर्तमा आवेदनको सोंच सकारात्मक र अन्तरिक्षमा जाने इच्छा पनि हुनुपर्नेछ ।

आवेदनको लागि अन्तिम मिति आगामी १७ जनवरीसम्म दिइएको छ । मीजावाले पार्टनरको अन्तिम फैसला मार्चको अन्तिम सातातिर गर्नेछन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies