Khabar Dabali Logo
  January 22, Wed

नेपाल आइडलबाट चर्चित बनेका पवन गिरीले ल्याए ‘बधाई छ’ (भिडियोसहित)

काठमाडौं । चर्चित रियालिटी शो नेपाल आइडलबाट चर्चित बनेका पवन गिरीले आफ्नो दोस्रो गित ‘बधाई छ’ सार्वजनिक गरेका छन् । आइडलको सिजन २ बाट उदाएका गिरीले पहिलो गीतको रुपमा ‘मलाई उक छिन देउ’ लिएर आएका थिए ।

चर्चित बनेको ‘मलाई एक छिन देउ’मा न्ह्यु बज्राचार्यले कम्पोज गरेका थिए भने गीतको शब्द दुर्गालाल श्रेष्ठको थियो ।

गिरीको दोस्रो सेन्टिमेन्ट रक गीत ‘बधाई छ’ शनिबार सार्वजनिक भएको हो । गीतमा गिरीको स्वर र कल्यान सिंहको संगीत र शब्द रहेको छ ।

लोकेश बज्राचार्यले निर्देशन गरेको गीतको भिडियोलाई वाइड लेन्स प्रोडक्सनले सार्वजनिक गरेको हो । गीतको भिडियोमा चर्चित अभिनेत्री तथा होस्ट रिमा विश्वकर्मा र पर्सि गजुरेलले फिचिरिङ गरेका छन् ।

यस्तो छ गीतको भिडियो

पुस २७ गते, २०७६ - १७:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका...   

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० मा बस्दै

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग...   
दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

काठमाडौं । दिल्लीमा विधानसभा चुनाव आगामी फेब्रुअरी ८ मा हुँदैछ । जसको परिणाम पनि ३ दिन लगत्तै अर्थात्...   

एमसीसी देशहित विरुद्धमा छ : लिलामणि पोखरेल

काठमाडाैं । सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन...   
एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

एकताका बाँकी काम तत्काल टुंग्याउने युवा संघको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले एकताका बाँकी काम आगामी ११ गतेभित्र...   
साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

साउदी पछि चीनमा आतंक मच्चाउँदै ‘कोरोना भाइरस’, जान्नुहोस् ‘कोरोना’बारे

काठमाडौं । चीनमा भेटिएको कोरोनाभाइरस अमेरिकासम्म पुगेको छ । अमेरिकाको वाशिंगटन डिसीमा एक ३० वर्षे...   

बेहुलीको आमालाई नै बेहुलाको बाबुले भगाएपछि…

काठमाडौं । माया अन्धो हुन्छ तर कति अन्धो हुन्छ थाहा पाउन मुश्किल छ । जरुरी हुँदैन कि माया प्रेम जवानीमा...   

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट...   
संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ...   

कांग्रेसले उपसभामुख पदका लागि ‘कटौरा’ थाप्नु हुँदैन् : धनराज गुरुङ्ग

काठमाडौं । यतिखेर उपसभामुख पद कुन पार्टीले पाउँछ भन्ने पनि चर्चा चलेको छ । सत्तारुढ दलले सभामुख बनाईरहँदा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top