Khabar Dabali Logo
  April 3, Fri

निर्मला घिसिङ्गले ल्याइन् ‘दरबन्दी’ (भिडियोसहित)

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन २ की प्रतियोगी निर्मला घिसिङले ‘दरबन्दी’ बोलको गीत युट्युबमार्फत ल्याएकी छन् । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा गीतको अडियो र भिडियो बिमोचन गरिएको थियो । गीतमा सुसन लामाको शब्द तथा संगीत छ ।

उनले भ्वाइस अफ नेपाल सिजन २ को ब्याटल राउन्ड पार गरेकी थिइन् । यसअघि केही गीतमा स्वर दिइसकेकी उनको यो गीत तामाङ सेलो शैलीमा बनेको छ ।

गीतमा उनी आफैले अभिनय गरेकी छन् । जसमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् भने अजय स्याङ्तानले भिडियो निर्देशन गरेका छन् ।

यस्तो छ गीतको भिडियो

पुस २५ गते, २०७६ - १८:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

कोरोनाभाइरस फैलनबाट रोक्न मास्क कति उपयोगी ?

काठमाडाैं । के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छ?...   

कोरोना संक्रमणको आशंकामा १२० जना आइसोलेशनमा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर अहिले कोरोनाको आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ । काठमाडौं...   
लकडाउनमा यस्तो देखियो काठमाडौं उपत्यका, हेर्नुहोस् भिडियोमा

लकडाउनमा यस्तो देखियो काठमाडौं उपत्यका, हेर्नुहोस् भिडियोमा

काठमाडौं । नेपाल प्रहरीले लकडाउनको समयमा काठमाडौं उपत्यकाको अवस्थाबारे ड्रोनमार्फत अनुगमन गरेको...   
पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ भएको भनि आएको चर्चा पुष्टी भईनसकेको बताएको...   
अमेरिकामा दुई सातामै थपिए एक करोड बेरोजगार, ६६ लाखले दिए भक्ताको लागि आवेदन

अमेरिकामा दुई सातामै थपिए एक करोड बेरोजगार, ६६ लाखले दिए भक्ताको लागि आवेदन

काठमाडौं । कोरोना भाइरसको बढ्दो तथ्यांकसँगै अमेरिकामा बेरोजगारीले पनि नयाँ रेकर्ड बनाएको छ । अमेरिकाको...   
चीनको कोरोना आँकडाप्रति अमेरिकाद्धारा शंका, सहि नभएको भन्दै सीआईएद्वारा खोज सुरु

चीनको कोरोना आँकडाप्रति अमेरिकाद्धारा शंका, सहि नभएको भन्दै सीआईएद्वारा खोज सुरु

काठमाडौं । चीनले सार्वजनिक गरेको कोरोना आँकडाप्रति अमेरिकामा निकै संशय पैदा भएको छ । अमेरिकाले चीनको...   
क्वारेन्टाइनमा बसेको बेला के खाने, के नखाने ?

क्वारेन्टाइनमा बसेको बेला के खाने, के नखाने ?

काठमाडौं । क्वारेन्टाइनमा बसेको बेला अन्य समयभन्दा बढि आफ्नो स्वास्थ्य प्रति सचेत हुन आवश्यक छ । यस...   

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको...   

नेपालमा भेटिए कोरोनाका छैंटौं संक्रमित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...   
महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलियन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top