Khabar Dabali Logo
  March 29, Sun

केजीएफ स्टार यशको जन्मदिनमा प्रशंसकले काटे ५ हजार केजीको केक, बन्यो विश्व रेकर्ड

काठमाडौं । केजिएफ फिल्मबाट चर्चित बनेका यशलाई चाहने धेरै छन् । उनको फिल्मका साथै उनको व्यक्तित्वबाट पनि धेरै मानिसहरु प्रभावित छन् ।

यशलाई माया गर्ने मानिसहरुले उनको जन्मदिनको दिन ५ हजार केजीको केक काटेरै वल्र्ड रेकर्डसमेत बनाएका छन् । यशले ८ जनवरीमा ३५ औं जन्मदिन मनाईरहँदा उनका प्रशंसकले ५ हजार केजीको केक काटेर वल्र्ड रकेर्ड नै राखेका हुन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार केजीएफ स्टार यशको जन्मदिन प्रशंसकले काटेको ५ हजार केजीको केक अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

जनाइएअनुसार वल्र्ड रेकर्ड अफ इण्डियाका अध्यक्ष पवन सोलंकीले यशका प्रशंसकले बनाएको बर्थडे केक अहिलेसम्मको सबैभन्दा ठूलो भएको भन्दै प्रमाणपत्र दिएका छन् ।

यशले यसअघि आफनो ३२ औं जन्मदिन मनाएका थिए । २०१८ मा उनको प्रशंसकले आत्महत्या गरेको कारण जन्मदिन मनाउन पाएनन् भने २०१९ मा केजीएफको शूटिंगका कारण जन्मदिन मनाएन् । भारतमा अत्याधिक सफल भएको केजीएफले व्यापारमा नयाँ रेकर्ड नै राखेको थियो ।

केकको लम्बाई ४० फिट

५ हजार केजीको केक यशका प्रशंसक वेणु गोवडाले बनाएका थिए ।

४० फिट लामो र ७० फिट चौडा केक बनाउन ५० किलो सुख्खा फलफुलको साथै १८ सय किलो आँटा, १५ सय किलो शक्खर, १७ सय ५० किलो बटर क्रीम र ५० किलो घ्यूको प्रयोग गरिएको थियो । केक बनाउन २२ हजार ५ सय अण्डाको प्रयोग गरिएको थियो ।

केक स्टार यशको जन्मदिनको एक दिन अगाडि अर्थात ७ जनवरीको दिन तयार गरिएको थियो ।

पुस २४ गते, २०७६ - २१:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन

कोरोना भाइरसबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमित स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । अन्तराष्ट्रिय समाचार...   
लकडाउनको बेला समस्या परे आफुँलाई सम्झन गगन थापाको आग्रह (भिडियोसहित)

लकडाउनको बेला समस्या परे आफुँलाई सम्झन गगन थापाको आग्रह (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले लकडाउनको बेला असहज भए आफुँलाई सम्झन आग्रह गरेका...   
कोरोना महामारीबारे नेकपाको विशेष सर्कुलर : लकडाउनलाई पूर्णं पालना गराउन निर्देशन (सर्कुलरसहित)

कोरोना महामारीबारे नेकपाको विशेष सर्कुलर : लकडाउनलाई पूर्णं पालना गराउन निर्देशन (सर्कुलरसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पंक्तीलाई सरकारले घोषणा गरेको लकडाउनलाई...   

कोरोना संक्रमणको जोखिम देखिएपछि अख्तियारले छोड्यो हिरासतका अभियुक्तलाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अनुसन्धानका...   

धनगढीमा भेटिए चौथो कोरोना संक्रमित

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता...   
कोरोना भाइरसविरुद्धको लडाईंमा खटिने सैनिकलाई प्रधानसेनापतिका १० निर्देशन (निर्देशनसहित)

कोरोना भाइरसविरुद्धको लडाईंमा खटिने सैनिकलाई प्रधानसेनापतिका १० निर्देशन (निर्देशनसहित)

काठमाडौं । प्रधानसेनापति पूर्णंचन्द्र थापाले कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रणको...   

बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सनलाई कोरोना भाइरस संक्रमण

काठमाडाैं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री...   
साता दिनभित्रमा एक हजार पीपीई तयार गर्छौं

साता दिनभित्रमा एक हजार पीपीई तयार गर्छौं

काठमाडौं । काठमाडौंका अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले कोरोनाका बिरामीलाई जाँच गर्ने सामान्य...   
ट्रम्प र शीबीच फोनवार्ता, कोरोना भाइरसविरुद्धको चिनियाँ कदमप्रति ट्रम्पले गरे तारिफ

ट्रम्प र शीबीच फोनवार्ता, कोरोना भाइरसविरुद्धको चिनियाँ कदमप्रति ट्रम्पले गरे तारिफ

काठमाडौं । कोरोना भाइरसले विश्वस्तरमै निम्त्याएको असहज परिस्थितिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड...   

के कोरोना भाइरसबाट महिलालाई भन्दा अधिक जोखिम पुरुषलाई छ ?

काठमाडौं । ग्लोबल हेल्थको तथ्यांकलाई विश्लेषण गर्दा, कोरोना भाइरसबाट पुरुषको मृत्युदर महिलाको तुलनामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top