Khabar Dabali Logo
  January 25, Sat

यी पाँच कलाकार, जो फिल्मको लागि किस सिन दिन पुरै अस्वीकार गर्छन्

काठमाडौं । किसिङ्ग सिनलाई हलिउड फिल्ममा सामान्य मानिन्छ । कतिपय बलिउड फिल्ममा पनि किसिङ्ग सिन देख्न पाइन्छ । फिल्मको कथाअनुसार प्रेम जोडी या आफ्ना पारिवारिक सदस्यका बीच किस गरेको देखिन्छ । तर कतिपय बलिउड कलाकार किसिङ्ग सिनलाई पुरै इन्कार गर्दछन् । चर्चित पनि रहेका ती कलाकारले किस सिन आए कि कथा फेर्छन् या कि फिल्न नै छोड्छन् ।

फिल्ममा किस सिन नै दिन नचाहने कलाकारको बारेमा आज हामीले तपाईलाई जानकारी दिँदैछौं । केहि त्यस्ता हस्ति जसको फिल्म सुपरहिट छ तर उनको फिल्ममा किसको सिन भने हुँदैन् । जानौं ती पाँच चर्चित बलिउड स्टारको बारेमा जसले किस सिन दिन पुरै अस्वीकार गर्दछन् ।

१. सलमान खान

सलमान खानले कयौं रोमान्टिक फिल्म खेलेका छन् । ती फिल्म सुपरहिट पनि भएका छन् । तर सलमान खान फिल्ममा कतिसम्मको भूमिका निभाउने भन्नेमा भने निकै कडा छन् । उनले कहिल्यै पनि कुनै पनि फिल्ममा किस सिन दिन स्वीकार गर्दैनन् । जुन कुरा उनको फ्यानले पनि निकै रुचाएका छन् ।

२. शिल्पा सेट्टी

शिल्पा सेट्टी आफ्नो जमानाकी चर्चित कलाकार हुन् । उनका थुप्रै फिल्म सफल पनि छन् । पछिल्लाे समय उनी फिल्म क्षेत्रबाट थोरै हराएकी छिन् । शरिर मेन्टेन्टको विषयमा चर्चामा रहने सेट्टी अत्यन्तै सुन्दरी नायिका मध्येमा पर्दछिन् । सेट्टीले दर्जनौं फिल्म खेल्दै गर्दा अनस्क्रिन किसलाई भने अस्वीकार गरेकी छन् ।

३. सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हाले पहिलो फिल्मको लागि साइन गर्दै गर्दा आफुँ कुनै पनि विकिनी र किस सिन नदिने जनाइएकी थिइन् । उनले अहिलेसम्म पनि कुनै खालको रियल किस सिन दिएकी छैनन् । थोरै फिल्मबाटै चर्चित भएकी सिन्हालाई फिल्म क्षेत्रमा कडा स्वभावकी भनेर चिनिन्छ ।

४. अजय देवगण

बलिउडमा ‘सिंघम’ भनेर सम्बोधन गरिने अजय देवगण फिल्मको लागि निकै कडा शैलीका छन् । उनि कथा र भूमिका दुवै चित्त नबुझेसम्म फिल्म नै खेल्दैनन् । भनिन्छ, भूमिकामा उनलाई कहिँ शंका लाग्यो भने उनि फिल्म नै रिजेक्ट गर्छन् । उनि फिल्ममा कुनै किस सिन आयो भने पुरै कथा नै चेन्ज गराउँछन् अनि मात्रै खेल्छन् ।

५. तमन्ना भाटिया

बाहुबली फिल्मबाट निकै चर्चामा आएकी तमन्ना भाटिया अनस्क्रिन किस सिन दिन अस्वीकार गर्ने कलाकारमा गनिन्छिन् । सुन्दरी भाटियाले फिल्म खेल्नुभन्दा अगाडि नै किस सिन नगर्ने भनि सम्झौता गराउने गर्दछिन् । (एजेन्सीकाे सहयाेगमा)

पुस २० गते, २०७६ - १५:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन...   

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास...   

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका...   

सापकोटालाई गिरफ्तार गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा सर्वौच्चमा रिट

काठमाडौं । सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...   
बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो...   
सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका...   
दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गुरुङ्गलाई...   
प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

काठमाडौं । अंग्रेज दमनविरुद्ध स्वतन्त्रताका निम्ती लडेका भरिया क्रान्तिविर भगत सिंहलाई मृत्युदण्ड...   
खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

काठमाडौं । नेकपाका नेता तथा संगठन विभागका प्रमुख वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा पार्टीका अध्यक्ष...   

एमसीसीका अमिल्दा बुँदा सच्चाएर अनुमोदन गर्दा समस्या हुन्न : डा. सुर्यराज आचार्य

काठमाडौं । साझा पार्टी नेपालका प्रवक्ता एंव पूर्वाधारविद् डा. सुर्यराज आचार्यले एमसीसीका केहि अमिल्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top