Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी पाँच कलाकार, जो फिल्मको लागि किस सिन दिन पुरै अस्वीकार गर्छन्

काठमाडौं । किसिङ्ग सिनलाई हलिउड फिल्ममा सामान्य मानिन्छ । कतिपय बलिउड फिल्ममा पनि किसिङ्ग सिन देख्न पाइन्छ । फिल्मको कथाअनुसार प्रेम जोडी या आफ्ना पारिवारिक सदस्यका बीच किस गरेको देखिन्छ । तर कतिपय बलिउड कलाकार किसिङ्ग सिनलाई पुरै इन्कार गर्दछन् । चर्चित पनि रहेका ती कलाकारले किस सिन आए कि कथा फेर्छन् या कि फिल्न नै छोड्छन् ।

फिल्ममा किस सिन नै दिन नचाहने कलाकारको बारेमा आज हामीले तपाईलाई जानकारी दिँदैछौं । केहि त्यस्ता हस्ति जसको फिल्म सुपरहिट छ तर उनको फिल्ममा किसको सिन भने हुँदैन् । जानौं ती पाँच चर्चित बलिउड स्टारको बारेमा जसले किस सिन दिन पुरै अस्वीकार गर्दछन् ।

१. सलमान खान

सलमान खानले कयौं रोमान्टिक फिल्म खेलेका छन् । ती फिल्म सुपरहिट पनि भएका छन् । तर सलमान खान फिल्ममा कतिसम्मको भूमिका निभाउने भन्नेमा भने निकै कडा छन् । उनले कहिल्यै पनि कुनै पनि फिल्ममा किस सिन दिन स्वीकार गर्दैनन् । जुन कुरा उनको फ्यानले पनि निकै रुचाएका छन् ।

२. शिल्पा सेट्टी

शिल्पा सेट्टी आफ्नो जमानाकी चर्चित कलाकार हुन् । उनका थुप्रै फिल्म सफल पनि छन् । पछिल्लाे समय उनी फिल्म क्षेत्रबाट थोरै हराएकी छिन् । शरिर मेन्टेन्टको विषयमा चर्चामा रहने सेट्टी अत्यन्तै सुन्दरी नायिका मध्येमा पर्दछिन् । सेट्टीले दर्जनौं फिल्म खेल्दै गर्दा अनस्क्रिन किसलाई भने अस्वीकार गरेकी छन् ।

३. सोनाक्षी सिन्हा

सोनाक्षी सिन्हाले पहिलो फिल्मको लागि साइन गर्दै गर्दा आफुँ कुनै पनि विकिनी र किस सिन नदिने जनाइएकी थिइन् । उनले अहिलेसम्म पनि कुनै खालको रियल किस सिन दिएकी छैनन् । थोरै फिल्मबाटै चर्चित भएकी सिन्हालाई फिल्म क्षेत्रमा कडा स्वभावकी भनेर चिनिन्छ ।

४. अजय देवगण

बलिउडमा ‘सिंघम’ भनेर सम्बोधन गरिने अजय देवगण फिल्मको लागि निकै कडा शैलीका छन् । उनि कथा र भूमिका दुवै चित्त नबुझेसम्म फिल्म नै खेल्दैनन् । भनिन्छ, भूमिकामा उनलाई कहिँ शंका लाग्यो भने उनि फिल्म नै रिजेक्ट गर्छन् । उनि फिल्ममा कुनै किस सिन आयो भने पुरै कथा नै चेन्ज गराउँछन् अनि मात्रै खेल्छन् ।

५. तमन्ना भाटिया

बाहुबली फिल्मबाट निकै चर्चामा आएकी तमन्ना भाटिया अनस्क्रिन किस सिन दिन अस्वीकार गर्ने कलाकारमा गनिन्छिन् । सुन्दरी भाटियाले फिल्म खेल्नुभन्दा अगाडि नै किस सिन नगर्ने भनि सम्झौता गराउने गर्दछिन् । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies