Khabar Dabali Logo
  July 14, Tue

प्रकाश सपुतः चलचित्र ‘परदेशी–२’ मा डेब्यू गर्दै, हिरो बन्दै

काठमाडौं । लोक गायक प्रकाश सपुतले अब चलचित्र खेल्ने भएका छन् । प्रकाशले चलचित्र ‘परदेशी–२’ खेलन लागेका हुन् ।

हिरोको रूपमा खेल्ने कुरा भइरहेको तर अफिसियल रूपमा घोषणा भइनसकेको उनले बताए । माघ पहिलो हप्ता यसको घोषणा गरिनेछ ।

चलचित्र ‘परदेशी–२’ नारायण रायमाझीको निर्देशनमा बन्न लागेको हो । २०७२ सालमा ‘परदेशी’ प्रदर्शनमा आएको थियो ।

प्रकाश बाल्यकालदेखि नै हिरो बन्न चाहन्थे । उनको चर्चित गीत ‘बोल माया’मा हिरो बन्ने सपना देखेका थिए ।

पुस १५ गते, २०७६ - १३:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पछिल्लो चौविस घण्टामा १४४ कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

पार्टीमा बहस छ, म सघर्षमा छु तर पार्टी दुर्घटनाबाट तत्काललाई जोगाइएको छ–प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दुर्घटना हुनबाट...   
अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । उनले आफैले एक ट्विट गर्दै...   
मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक रुपमा देखिएका छन् । ट्रम्पले...   

काठमाडौंमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   
म्याग्दी पहिरोमा हराएका १२ जनाको शव भेटियो, २३ वेपत्ता

म्याग्दी पहिरोमा हराएका १२ जनाको शव भेटियो, २३ वेपत्ता

पोखरा । म्याग्दीका विभिन्न स्थानमा बिहिबार राति परेको वर्षाका कारण गएको पहिरोमा हराईरहेका १२ को...   

काठमाडौंमा कोरोना भाईरसबाट थप एकको मृत्यु

काठमाडौं । काठमाडौमा कोरोना भाईरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । असार २५ गते मृत्यु भएका काठमाडौं...   
सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि...   
प्रधानमन्त्रीबारे प्रसारित समाचारमा भारतीय च्यानलले माफी माग्यो

प्रधानमन्त्रीबारे प्रसारित समाचारमा भारतीय च्यानलले माफी माग्यो

काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले मार्फी मागेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...   

काठमाडौं उपत्यकामा कोरोनाको खतरा : एकैदिन थपिए ४२ संक्रमित, स्रोत खुलेन

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यी मध्य ४२ जना काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top