Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

किशोरावस्थामै सुन्निन्छ पाठेघर, समस्या कसरी पत्ता लगाउने ?

एजेन्सी । महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्यामध्ये पाठेघरको समस्या पनि एक हो । विवाहित महिला हुन् वा अविवाहित किशोरी सबैमा पाठेघरको समस्या भएको पाइन्छ । पछिल्लो तथ्याकंलाई हेर्ने हो भने १० महिलामध्ये ७ जनामा पाठेघरको समस्या भएको पाइन्छ ।
के हो पाठेघर सुन्निने समस्या ?

आजभोलि किशोरावस्थामा नै पाठेघर फुल्ने र सानासाना सिस्ट बन्न सुरु भएको पाइन्छ । यस्ता समस्या हुनुको पछाडि दैनिक जीवनयापन गर्ने शैलीहरु भएको पाइन्छ । बाहिरको तारेको, भुटेको चिल्लो खाना, शारीरिक व्यायामको कमि, तनावले पाठेघर फुल्न मद्दत गर्ने गर्छ । जसले गर्दा महिनावारीमा गडबढी हुन सुरु हुन्छ । जसले गर्दा बाझोपन र पाठेघरको क्यान्सर जस्ता रोगको खतरा बढाउँछ ।

सामान्यतयाः ५०र५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरमा समस्या पैदा हुन्छ भन्ने प्रचलन छ । उनीहरुमा महिनावारी बन्द भएको कारण यस्ता समस्या आउँछन् तर २० देखि ४० वर्षका महिलामा यस्तो समस्या आउनुका कारणहरुमा कब्जियत, ग्यास्ट्रिक, शारीरिक व्यायाम नगर्नु, माटोपन, धेरै कसिलो कपडा लगाउनु, धेरै औषधिको सेवन, धेरै व्यायाम गर्ने आदि हुन् ।

-कसरी पत्ता लगाउने ?
- लगातार पेट बढेमा
-पेटमा दुख्ने, ग्यास भरिने र कब्जियत भएमा
-कम्मर दुखाई बढेमा
-यौनाङ्ग चिलाउने र पोल्ने भएमा
-यौनसम्पर्क राख्दा पीडा भएमा
-बारम्बार पिसाब आएमा
-पखाला र बान्ता भएमा

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies