Khabar Dabali Logo
  September 27, Sun

महिला डबल लिग भलिबल च्याम्पियनसिप माघमा

काठमाडौ । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ ।

आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । सो च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) रहेका छन् । त्यसैगरी पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पाउनेछन् । तेस्रो हुने टोलीले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयीमान, वर्ष खेलाडी र ‘प्लेयर अफ दि सिरिज’ घोषित हुने खेलाडीले जनही एक थान स्कुटर पाउनेछन् । प्रतियोगिताको खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ ।

पुस १० गते, २०७६ - १३:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक...   
ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा...   

पछिल्लो तीन दिनमा बाढीपहिरोबाट १७ को मृत्यु, १५ जना बेपत्ता

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको...   

सर्वोच्वको अन्तरिम आदेश –वामदेवलाई राष्ट्रियसभाको हैसियतमा थप काम गर्न नदिनु !

काठमाडौं । हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक...   

क्रिकेट खेलाडीको तलब बढ्यो, बढीमा महिनाको ५० हजार

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा...   
मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन अनन्त र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका...   

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मेट्रिक टन युरिया मल

काठमाडौं । कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया...   
कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौं । विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’...   
आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान आजबाट शुरु हुँदैछ । गत चैत ११ गतेदेखि आन्तरिक...   

नेकपा सचिवालय बैठक स्थगित, भोली बालुवाटारमा हुने

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ।  आज एक बजे बस्ने तय भएको सचिवालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top