Khabar Dabali Logo
  July 14, Tue

क्रिसमसमा काजलको हट फोटो (फोटोसहित)

काठमाडौं । चर्चित दक्षिण भारतीय नायिका काजल अग्रवाल क्रिसमस मनाउन यतिबेला माल्दिभ्स पुगेकी छिन् । उनी आफ्नो परिवारका साथ क्रिसमस मनाउन माल्दिभ्स पुगेकी हुन् ।

काजलले आफ्नो इंस्टाग्राममार्फत आफुँ छुट्टी मनाउन माल्दिभ्स पुगेको बताएकी छिन् । उनले इन्स्टाग्राममा शेयर गरेको तस्बीरमा क्रिसमसको लागि सजाइएको बत्तीहरु पनि देखिएको छ ।

उनी पछिल्लो समय केहि फुर्सदिली पनि छन् । उनलाई आगामी फिल्म मुम्बई सागा र इण्डियन २को प्रोजेक्टबाट केहि समय फुर्सद दिइएको छ ।

यस्तो छ काजलले शेयर गरेको तस्बिर

इंस्टा स्टोरी में भी काजल ने मालदीव में क्रिसमस के लिए की गई लाइटिंग का नजारा भी दिखाया है।
उनका यह स्टेच्यू सिंगापुर के मैडम तुसाद म्यूजियम में लगेगा।
वैक्स फिगर के लिए उन्होंने मेजरमेंट देते हुए कुछ फोटो शेयर किए थे। काजल के वैक्स स्टेच्यू का अनावरण 5 फरवरी 2020 को होगा।
काजल का यह स्टेच्यू अल्टीमेट फिल्म स्टार एक्सपीरियंस जोन में लगाया जाएगा। जो अप्रैल 2019 में ही लॉन्च किया गया था।
बात अगर काजल के अपकमिंग प्रोजेक्ट्स की करें तो वे मुंबई सागा और इंडियन 2 में नजर आएंगी।
सभी फोटो इंस्टाग्राम से
सभी फोटो इंस्टाग्राम से
सभी फोटो इंस्टाग्राम से
सभी फोटो इंस्टाग्राम से
सभी फोटो इंस्टाग्राम से
तस्बिरहरू काजल अग्रवालकाे इन्साग्रामबाट लिइएकाे हाे ।

पुस ८ गते, २०७६ - १३:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top