Khabar Dabali Logo
  February 28, Fri

टिसिएलका अत्याधुनिक एन्रोइड स्मार्ट टि.भी. बजारमा

काठमाडौं । अन्तराष्ट्रिय मान्यताप्राप्त, विश्वको दोस्रो ठुलो टि.भी. ब्राण्ड, कम्पनी टि.सि.एल. आफ्नो ग्राहक माझ नयाँ–नयाँ उत्पादन ल्याईरहेको छ । यही उत्पादनको क्रमलाई निरन्तरता दिदै, टि.सि.एल. ले ६५ इन्चमा P8M र P8S दुई मोडल नेपाली बजारमा भित्र्याएकाे छ ।

स्मार्ट टि.भीको उत्पादन ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टि.भी के हो यकिन व्याख्या भने कसैले गरेको देखिदैन । टि.भीमा इन्टरनेटको प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरु च्लाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो । जती जती नयाँ स्मार्ट टि.भी.हरु उत्पादन हुन्छन् त्यती नै नयाँ टि.भीका एप्लिकेसनहरु अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टि.भीको स्मार्ट फिचरहरु पनि विभिन्न भर्सनमा आउने गर्दछ ।

आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टि.सि.एल. ले P8M र P8S गरी दुई छुट्टा छुट्टै स्मार्ट टि.भी. कामोडल नेपाली बजारमा भित्राएको हो । दुवै टि.भीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै 4K UHD अन्तर्गत रहेका छन् ।

एनरोइड (P9.0), Voice Search, Google Assistant, Google Play Store, Netflix, YouTube / T-Zone जस्ता विशेषता यस एनरोइड टि.भीमा पाईन्छ । DTS, Premium Sound, Dolby Audio, Bluetooth Audio जस्ता यसका Sound Quality रहेको छ । यस एनरोईड स्मार्ट टि.भी. को नेपालीबजारमा रहेको छ । आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.ली. रहेको छ ।

पुस ६ गते, २०७६ - १७:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईरानमा उप–स्वास्थ्यमन्त्री पछि उपराष्ट्रपतिमा देखियो कोरोनाको संक्रमण

काठमाडौं । ईरानका उपराष्ट्रपति मैसुओहेम इब्टेकर कोरोना भाइरसबाट संक्रमित भएका छन् । ईरान सरकारले...   
७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि...   
प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री...   
अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका नेता डा. बाबुराम भट्टराईले पुस्तकमा लगाईएको...   
टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय...   

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –‘मन्त्री नै नभएको मैले कसरी निर्णय गरे ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   

नागरिकता विधेयक छिटो पारित गर्न लालबाबुको आग्रह

काठमाडौं । सत्तारुढ नेकपाका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top