Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

टिसिएलका अत्याधुनिक एन्रोइड स्मार्ट टि.भी. बजारमा

काठमाडौं । अन्तराष्ट्रिय मान्यताप्राप्त, विश्वको दोस्रो ठुलो टि.भी. ब्राण्ड, कम्पनी टि.सि.एल. आफ्नो ग्राहक माझ नयाँ–नयाँ उत्पादन ल्याईरहेको छ । यही उत्पादनको क्रमलाई निरन्तरता दिदै, टि.सि.एल. ले ६५ इन्चमा P8M र P8S दुई मोडल नेपाली बजारमा भित्र्याएकाे छ ।

स्मार्ट टि.भीको उत्पादन ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टि.भी के हो यकिन व्याख्या भने कसैले गरेको देखिदैन । टि.भीमा इन्टरनेटको प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरु च्लाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो । जती जती नयाँ स्मार्ट टि.भी.हरु उत्पादन हुन्छन् त्यती नै नयाँ टि.भीका एप्लिकेसनहरु अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टि.भीको स्मार्ट फिचरहरु पनि विभिन्न भर्सनमा आउने गर्दछ ।

आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टि.सि.एल. ले P8M र P8S गरी दुई छुट्टा छुट्टै स्मार्ट टि.भी. कामोडल नेपाली बजारमा भित्राएको हो । दुवै टि.भीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै 4K UHD अन्तर्गत रहेका छन् ।

एनरोइड (P9.0), Voice Search, Google Assistant, Google Play Store, Netflix, YouTube / T-Zone जस्ता विशेषता यस एनरोइड टि.भीमा पाईन्छ । DTS, Premium Sound, Dolby Audio, Bluetooth Audio जस्ता यसका Sound Quality रहेको छ । यस एनरोईड स्मार्ट टि.भी. को नेपालीबजारमा रहेको छ । आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.ली. रहेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies