Khabar Dabali Logo
  January 25, Sat

कविता : छापामार युवतीको किक

बजारका अनलाइन पोर्टलहरुले
पाएका छन एउटा मायावी समाचार
राष्ट्रिय खेलकुदमा
आइपुगिन एक पुर्ब छापामार
देखाइन आफ्नु कार्यकौशल
कराते सेसनमा हानिन यिनले
एक जोडदार यिनको किक
यस्तै यस्तै छन समाचारहरु

छापामारहरु
बनिरहेछन बजारका कारिन्दा
खुब खुशी छ बजार
खुब उत्साहित छ सञ्चार जगत
सरकारलाई पनि लागिरहेको छैन दुस्ख

मलाई पनि बढेकै छ उत्साह ।

छापामार न हुन
यिनको किकले
हानिदियो भने
दलाल बजारकै नाकमा
पाखण्डी सत्ताकै छातीमा
वा नक्कली जनवादीको लिंगमा

कस्तो होला त्यो किकको असर रु
बजारमा सनसनीपुर्ण खोजको भाउ घटेको छ

रसुवाली कवी

पुस ५ गते, २०७६ - १५:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काँग्रेसको आन्तरिक विवाद मिलाउन देउवा निवासमा छलफल जारी

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी...   

फरार प्रतिवादी पक्राउ

तनहुँ । लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ...   
वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो, कुन देशको कति छ ?

काठमाडौं । शुक्रबार कोरियन वन र मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मूल्य बढेको छ ।नेपाल राष्ट्र...   
चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

चरम विभेद गरिएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

काठमाडौँ । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच...   

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

काठमाडौं । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा...   

रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिदै सरकार

काठमाडौं । सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६...   

प्रहरीको खेलाँचीले सिद्धबाबा फरार

काठमाडौं । सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम...   

सात छोराछोरी सुरक्षा फौजमाः आमा बुबा सम्मानित

डोटी । दिपायल जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआइसिंह गाउँपालिका–६ का प्रेमराज...   

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top