Khabar Dabali Logo
  July 14, Tue

पहिलो सँस्करणको विजेता पोखरा पल्टनको लगातार ३ हार प्लेअफ पुग्ने सम्भावनाबाट लगभग बञ्चित

आजको हारसँगै गत संस्करण्का विजतो पोखरा प्लेअफ पुग्ने सम्भावनाबाट लगभग बञ्चित भएको छ । उसले ४ खेलमा ३ मा हार र एक खेलमा मात्र जित निकालेको छ । यता बुटवलले भने ३ खेलमा २ मा जित र एक म्याचमा मात्र हारको सामना गरेको छ ।

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा पल्टनविरुद्ध बुटवल ब्लास्टर्स ८ विकेटले विजयी भएको छ । पोखराले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

उसका लागि अफ्ताउद्दिन अहमदले ७५, शंकर रानाले १९, भीम सार्कीले नटआउट १६ र अर्ष टंकले अविजित ६ रन बनाए । बलिङमा पोखराका राशिद खान र प्रथमेश डाँकेले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनायो ।

उसका लागि रविइन्दर सिंहले ४२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ४५ रन बनाए । यस्तै पर्थमेश डाँकेले नटआउट २०, रोहित पौडेलले १९, इशान पाण्डेले १३ रनको योगदान दिए ।

बलिङमा बुटवलका हर्ष टंकले २, ललित भण्डारी, शिवम सिंह र नितिश थापाले एक–एक विकेट लिए ।

आजको हारसँगै गत संस्करण्का विजतो पोखरा प्लेअफ पुग्ने सम्भावनाबाट लगभग बञ्चित भएको छ । उसले ४ खेलमा ३ मा हार र एक खेलमा मात्र जित निकालेको छ । यता बुटवलले भने ३ खेलमा २ मा जित र एक म्याचमा मात्र हारको सामना गरेको छ ।

चोटका कारण आज बुटवलका नियमित कप्तान सोमपाल कामीले खेलेनन् । अघिल्ला २ खेलमा टिमको नेतृत्व गरेका भए पनि सोमपालले बलिङ भने गरेका थिएनन् । आज बुटवलले सिद्धान्त लोहनीलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

पुस ४ गते, २०७६ - १४:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली प्रदेशका सांसदलाई कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेशका १ जना सांसदलाई पनि कोरोना भाइररस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । प्रदेश...   

पछिल्लो चौविस घण्टामा १४४ कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

पार्टीमा बहस छ, म सघर्षमा छु तर पार्टी दुर्घटनाबाट तत्काललाई जोगाइएको छ–प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दुर्घटना हुनबाट...   
अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । उनले आफैले एक ट्विट गर्दै...   
मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक रुपमा देखिएका छन् । ट्रम्पले...   

काठमाडौंमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   
म्याग्दी पहिरोमा हराएका १२ जनाको शव भेटियो, २३ वेपत्ता

म्याग्दी पहिरोमा हराएका १२ जनाको शव भेटियो, २३ वेपत्ता

पोखरा । म्याग्दीका विभिन्न स्थानमा बिहिबार राति परेको वर्षाका कारण गएको पहिरोमा हराईरहेका १२ को...   

काठमाडौंमा कोरोना भाईरसबाट थप एकको मृत्यु

काठमाडौं । काठमाडौमा कोरोना भाईरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । असार २५ गते मृत्यु भएका काठमाडौं...   
सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि...   
प्रधानमन्त्रीबारे प्रसारित समाचारमा भारतीय च्यानलले माफी माग्यो

प्रधानमन्त्रीबारे प्रसारित समाचारमा भारतीय च्यानलले माफी माग्यो

काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले मार्फी मागेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top