Khabar Dabali Logo
  July 14, Tue

मोदी सरकार हिटलर जस्तै तानाशाही र जंगली बन्दैछ : बलिउड अभिनेत्री सोनम कपुर

काठमाडौं । नरेन्द्र मोदी नेतृत्वको सरकारले चालेको पछिल्लो कदमप्रति सामाजिक सञ्जालमा निकै चर्को बहस सिर्जना भएको छ । सरकारले हालै जारी गरेकाे नागरिता विधेयक (एनआरसी)माथि सामाजिक सञ्जालमा चर्को बहस चलेको हो । भारतका चर्चित हस्तिहरु पछिल्लो कदमप्रति बहसमा देखिएका छन् ।

चर्चित बलिउड अभिनेत्री सोनम कपूरले मोदी सरकारको पछिल्लो कदम निकै नै तानाशाही प्रकृतिको भनि कडा टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत कपुरले चित्रकार ऐनी फ्रैंकको चित्रलाई शेयर गर्दै सरकार विस्तारै–विस्तारै जंगली बन्दै गएको प्रतिक्रिया दिएकी छिन् । उनले सुन्दर भारतीय सभ्यता जंगली र कुरतातर्फ अग्रसर हुँदै गरेको बताएकी छिन् ।

https://www.instagram.com/p/B6Lv496F2c4/?utm_source=ig_embed

उनले भारतमा रहेका विभिन्न धर्मालम्बीबीचको मिठासपूर्ण सम्बन्धलाई सरकारले विथोलेको आरोप लगाएकी छिन् । उनले सरकारको तुलना जर्मनी तानाशाही हिटलरसँग गरेकी छिन् ।

मोदी सरकारले हालै जारी गरेको नागरिकता विधेयकको विरोधमा भारतभर प्रदर्शन भईरहेको छ । जामिया युनिभर्सिटीमा भएको विरोधमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दर्जनौं विद्यार्थी घाइते भएका थिए । विरोध बढ्दै गएपछि जामिया क्षेत्रका विद्यालय तथा कलेजहरु आगामी ५ जनवरीसम्मको लागि बन्द गरिएका छन् ।

पुस २ गते, २०७६ - १७:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top