Khabar Dabali Logo
  January 26, Sun

आज बस्ने नेकपा सचिवालय बैठक स्थगित

काठमाडौ । नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगन गरिएको छ ।

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

मंसिर २७ गते, २०७६ - १२:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुष्ठरोगकाे सबैभन्दा बढी बिरामी प्रदेश नं २ मा

काठमाडौ । नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण...   

ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाभित्र पुरिएका, अरुका नाममा गएका र घाँसे मैदनमा परिणत भएका ऐतिहासिक...   

कर्णालीमा अझै आएन इन्टरनेट

रारा । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु,...   
काठमाडौंबाट आँखामा धुलो खुर्सानी छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

काठमाडौंबाट आँखामा धुलो खुर्सानी छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

काठमाडौं । खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सिन्धुपाल्चोक...   
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्...   
कलभर्ट निर्माण भएपछि एक घण्टाको बाटो दुई मिनेटमा

कलभर्ट निर्माण भएपछि एक घण्टाको बाटो दुई मिनेटमा

कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो...   
दाङका १३ स्थानमा पार्क निर्माण हुँदै

दाङका १३ स्थानमा पार्क निर्माण हुँदै

तुलसीपुर । चालु आव २०७६÷७७ मा दाङमा १३ स्थानमा पार्क निर्माण हुन लागेका छन् । पर्यटन क्षेत्रको विकास...   

छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ

गलकोट । यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै...   
पाको उमेरमा संस्कृत सिक्ने चाहना बढ्दै

पाको उमेरमा संस्कृत सिक्ने चाहना बढ्दै

काठमाडौ । उमेरमा संस्कृत भाषाको अध्ययन गर्न नपाई पाको उमेरमा प्रवेश गर्दा गल्ती गरिएछ भनी पछुताउनेका...   
विकासले सम्पदा विनाश गर्याे : पूर्वराष्ट्रपति  यादव

विकासले सम्पदा विनाश गर्याे : पूर्वराष्ट्रपति यादव

भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top