Khabar Dabali Logo
  September 28, Mon

चितवनमा बँदेल आक्रमणमा तीन घाइते

चितवन । बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो ।

बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका उनले जानकारी दिए । उनीहरुलाई बिहान १०ः०० बजे आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बदेलले आक्रमण गरेको थियो । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मंसिर २६ गते, २०७६ - १४:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य...   

इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, यी ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित

तेहरान । इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई...   

करार कर्मचारीद्धारा सबै वडा कार्यालयमा तालाबन्दी

सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन...   

रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य

काठमाडौं । रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण...   

गाउँपालिकाको एम्बुलेन्स तोडफोड

बझाङ । मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ । जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा५ किनाडाकी...   

पाँच दिनदेखि बेपत्ता व्यापारीको अझै पत्ता लागेन

जलेश्वर । विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको...   

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय...   

भीमफेदी–कुलेखानी सडकखण्ड खुल्यो

मकवानपुर । अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड...   

बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार राहत सहयोग

बागलुङ । गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ...   

घाँस काट्न गएका युवकको भिरबाट लडेर मृत्यु

डोटी । आदर्श गाउँपालिका–दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ । इलाका प्रहरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top