Khabar Dabali Logo
  January 25, Sat

जनयुद्धका बालकलाकार स्वर्णीमले ल्याए पश्चिमी संस्कृति देखिने देउडा गीत ‘चलन चलीया’ (भिडियोसहित)

काठमाडौं । जनयुद्धका बाल कलाकार स्वर्णीम शाहीको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पश्चिम नेपालको कला, संस्कृति र पर्यटनलाई मिठासपूर्ण रुपमा देखाईएको छ ।

पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको पहिचान एकसाथ पहिचान दिने उद्देश्यले गीत ल्याएको गीतकार शाहीले बताए । शब्द, संगीत, स्वर र अभिनय समेत शाही आफैले गरेको नयाँ गीतले मध्य र सुदूरपश्चिमको कला, संस्कृति र पर्यटनको पहिचान दिएको छ ।

गीतमा शाही र गायीका माण्डवी त्रिपाठीको स्वर रहेको छ । त्यसैगरी अभिनयमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन् । कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत विशेष फिल्मस् युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

कालिकोटको पचाल झरना गाउँपालिका–९ का निवासी शाही २०५७ सालमा जनयुद्धमा पूर्णकालिन भएका थिए । १४ वर्षको कलिलो उमेरमा जनयुद्धमा पूर्णकालिन भएका शाही २०५८ सालमा जनयुद्धको बालकलाकारबाट जनकलाकारिताको यात्रा थालेका थिए । शाहीका एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् ।

यस्ताे छ गीतकाे भिडियाे

मंसिर २४ गते, २०७६ - १३:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन...   

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास...   

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका...   

सापकोटालाई गिरफ्तार गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा सर्वौच्चमा रिट

काठमाडौं । सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...   
बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो...   
सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका...   
दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गुरुङ्गलाई...   
प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

काठमाडौं । अंग्रेज दमनविरुद्ध स्वतन्त्रताका निम्ती लडेका भरिया क्रान्तिविर भगत सिंहलाई मृत्युदण्ड...   
खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

काठमाडौं । नेकपाका नेता तथा संगठन विभागका प्रमुख वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा पार्टीका अध्यक्ष...   

एमसीसीका अमिल्दा बुँदा सच्चाएर अनुमोदन गर्दा समस्या हुन्न : डा. सुर्यराज आचार्य

काठमाडौं । साझा पार्टी नेपालका प्रवक्ता एंव पूर्वाधारविद् डा. सुर्यराज आचार्यले एमसीसीका केहि अमिल्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top