Khabar Dabali Logo
  September 25, Fri

झोले डाक्टरले लिए ५ जनाको ज्यान

काठमाडौं । पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारीरनिजी स्वास्थ्य सेवाको पहुँच छैन ।

आजको अन्नपूर्ण पोस्ट्मा दैनिकमा खबर छ – त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन् । यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन् । यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अप्रेसन गर्न समेत पछि नपर्ने यी डाक्टर झोलामा औषधी राखेर गाउँ–गाँउ डुल्ने गर्छन् ।

बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचारका क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ ।

नरैनापुर–५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मनिकराम धोबीको उपचारका क्रममा सोमबार मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सतायता ५ जनाको ज्यान गएको बताए ।

मंसिर २१ गते, २०७६ - ०८:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयातमा डिजेललाई उछिन्यो मोबाइलले

दुई महिनामा करिब ९ अर्ब रूपैयाँको मोबाइल आयो काठमाडौं। डिजेल र पेट्रोलको आयातलाई उछिन्दै दुई महिनाको...   

जोखिमको बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

पोखरा । पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि दुर्गा लुइँटेल झसंग भए ।...   
हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो

हुम्ला । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ...   

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं । कोरोना निको हुनेको संख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि...   

स्याङ्जा र पाल्पामा पहिरो : शिशुसहित ११ को मृत्यु, पाँच बेपत्ता

स्याङजा । स्याङ्जा र पाल्पाका विभिन्न स्थानमा पहिरो जाँदा ६ महिने शिशुसहित ११ जनाको मृत्यु भएको छ...   
निजी अस्पतालमा बिरामी र नर्समाथि दोहोरो शोषण

निजी अस्पतालमा बिरामी र नर्समाथि दोहोरो शोषण

अस्पतालमा नर्सिङ चार्ज मात्र दैनिक ४८ सय, तर नर्सको तलब महिनाको १७ हजार मात्रै काठमाडौं। बिरामीबाट...   
चाबहिल–साँखु सडकको दुःख : पहिले स्थानीयवासीले जग्गा दिएनन्, अहिले ठेकेदारले काम गरेनन्

चाबहिल–साँखु सडकको दुःख : पहिले स्थानीयवासीले जग्गा दिएनन्, अहिले ठेकेदारले काम गरेनन्

काठमाडौं। ठेकेदारको लापरवाही र सडक मापदण्डको झमेलाका कारण काठमाडौंको चाबहिल–जोरपाटी–साँखु सडक...   

कसरी भयो वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता ?

काठमाडौं । वैज्ञानिक वन कार्यक्रम कार्यान्वयनमा व्यापक अनियमितता भएको निष्कर्षसहित संसदीय उपसमितिले...   

सामुदायिक विद्यालयका शिक्षक घर दैलोमा पठाइँदै

काठमाडौं । सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित...   

मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार

काठमाडौं। महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top