Khabar Dabali Logo
  January 29, Wed

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सन् २०१७/०१८ मा मात्रै ६ हजारभन्दा बढि यौन शोषण तथा बलात्कारको मुद्दा दर्ता भएको थियो । जनाइएअनुसार एक वर्षको अवधिमा ४५० भन्दा बढि बलात्कारको मुद्दा दर्ता भएको छ ।

अमेरिकी शेयर राइडिंग कम्पनीले जनाएअनुसार २०१७/०१८ मा ४६४ मुद्दा जबरजस्ती करणी र ५८७ मुद्दा फकाएर करणी गर्न खोजिएको दर्ता भएको थियो । कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा जबरजस्ती चुम्बन या जथाभावी छुनेजस्ता यौन शोषणका घटना पनि छन् ।

एक वर्षमा १९ को हत्या

सार्वजनिक रिपोर्टअनुसार अमेरिकामा हत्याका घटनाहरुमा भने पछिल्ला वर्ष कमि देखिएको छ । २०१७/०१८ मा पाँच गम्भीर खालका यौन उत्पीडनका घटना सार्वजनिक भएको थियो । यसको साथै, १९ ज्यान लिने प्रकृतिका घटनाहरु पनि घटेका छन् । जसमा आठ यात्री, सात चालक र चार अन्य मानिस मारिएको बताइएको छ । (एजेन्सीको सहयोगमा)

मंसिर २० गते, २०७६ - १६:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुखको मर्यादाक्रममाथि बाबुरामले उठाए प्रश्न, ‘आमा ठूलो कि बच्चा ठूलो ?’(भिडियोसहित)

सभामुखको मर्यादाक्रममाथि बाबुरामले उठाए प्रश्न, ‘आमा ठूलो कि बच्चा ठूलो ?’(भिडियोसहित)

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै...   

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु...   
प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय...   
रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

काठमाडौं । जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा...   

सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीको आग्रह : सहमतिबाटै संसद चलाउनुस्, पूर्ण सहयोग रहनेछ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सहमतिबाटै संसद चलाउन नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई...   

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

काठमाडौं । निर्भया हत्या मुद्दाका दोषीलाई दिइने फाँसीको प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । भारतीय...   
‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक माघ १५ गते बस्दै...   
बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट...   
सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता...   
एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

काठमाडौं । सि.जी.इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी.को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top