Khabar Dabali Logo
  January 29, Wed

गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएको हो । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन्।

उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेको हो । यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ छन ।

मंसिर २० गते, २०७६ - १६:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुधबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुन आज तोलामा रु ४०० रुपैंयाँले...   

सडक पुगेपछि हर्षविभोर हुँदै छमछमी नाचे गाउँले

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो...   

रौतहटमा प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त, एक पक्राउ

रौतहट । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ ।रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत...   
शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

एजेन्सी । बलिउड नायक शाहरुख खानकी कजन बहिनी नूर जहांको निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पिडित...   
नेकपा केन्द्रीय समिति बैठक सुरु

नेकपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी कार्यलय धुमबाराही...   
कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

एजेन्सी । यूकेमा अभियानकर्मीहरूले ‘कुमारीत्व उपचार’लाई सरकारले गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका...   

बसमा महिलाको ब्यागबाट पैसा चोर्ने तीन पाकेटमारा पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई...   
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं । बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर...   

नेकपाको केन्द्रीय सदस्यमा मनोनित भइन् शिवमाया तुम्बाहाङ्फे

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित...   
लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडाै‌ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top