Khabar Dabali Logo
  January 29, Wed

पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ((साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा नेपाली धावक गोपिचन्द्र पार्कीले स्वर्णपदक हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विहान भएको खेलमा उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हात पारेको हो । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्णपदक हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका थिए ।

सोही स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्यपदक हासिल गरे । रिमालले १४ मिनेट ५७:०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५:२१ सेकेन्डको समयसहित रजत पदक हात पारे।

मंसिर २० गते, २०७६ - ११:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी २०७७ चैतमा गर्न प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को राष्ट्रिय महाधिवेशन आगामी २०७७ चैतमा गर्ने...   
चीनबाट विदेशीको उद्धार सुरु, भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै

चीनबाट विदेशीको उद्धार सुरु, भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै

एजेन्सी । चीनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार उकालो लागेर करिब छ हजार पुग्दै गर्दा विभिन्न...   
गुडिरहेको बस एकाएक खोल्सामा झर्याे : ७ जनाको मृत्यु, ४० घाइते

गुडिरहेको बस एकाएक खोल्सामा झर्याे : ७ जनाको मृत्यु, ४० घाइते

नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा...   
एन आई सी बैंकका ग्राहकलाई सामसुङ मोवाइल खरिदमा विशेष छुट

एन आई सी बैंकका ग्राहकलाई सामसुङ मोवाइल खरिदमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई...   

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प

हवाना । जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली...   

बुधबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुन आज तोलामा रु ४०० रुपैंयाँले...   

सडक पुगेपछि हर्षविभोर हुँदै छमछमी नाचे गाउँले

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो...   

रौतहटमा प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त, एक पक्राउ

रौतहट । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ ।रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत...   
शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

एजेन्सी । बलिउड नायक शाहरुख खानकी कजन बहिनी नूर जहांको निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पिडित...   
नेकपा केन्द्रीय समिति बैठक सुरु

नेकपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी कार्यलय धुमबाराही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top