Khabar Dabali Logo
  January 29, Wed

बिदा नपाएको झोँकमा ५ जना सहकर्मीको हत्या गरेपछि आत्महत्या

भारत । भारत छत्तिसगढको नक्सलवादी प्रभावित क्षेत्रमा एक जना सुरक्षाकर्मीले घर जाने बिदा नपाएको झोंकमा ५ सहकर्मीको हत्या गरेका छन् । इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) का सुरक्षा जवान मसुदुल रहमानले क्याम्पभित्रै अन्धाधुन्ध गोली प्रहार गर्दा ती सुरक्षाकर्मी मारिएको भारतीय समाचार संस्था ‘पीटीआई’ ले जनाएको छ ।

नारायणपुर जिल्लाको कडेनारस्थित आईटीबीपीको ४५ औं बटालियन ९क्याम्प० मा कार्यरत रहमानले एक वर्षदेखि घर बिदा पाएका थिएनन् । क्याम्पमा कार्यरत सहकर्मीको हत्यापछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । घटनामा तीन सुरक्षाकर्मी घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको बस्तरका आईजी सुन्दरराज पीले बताए । उनले भने, ‘क्याम्पमा जवान मसुदुल रहमानले एकाएक गोली प्रहार गर्न थाले । चार जवानको घटनास्थलमै मृत्यु भयो ।’

आजको कान्तिपुरमा खबर छ – सन् १९६२ मा चीन–भारत युद्धका बेला यसको आवश्यकता महसुस गरी भारत सरकारले यो प्रहरी बल खडा गरिएको थियो । पछि आईटीबीपीलाई विस्तार गरी तिब्बतसँग जोडिएको भारतीय सीमा क्षेत्रमा तैनाथ गरिएको छ । आईटीबीपीका ८९ हजार ४३२ कर्मचारीका लागि भारतीय सरकारले वार्षिक रुपमा ८० करोड अमेरिकी डलर खर्चिदै आएको छ ।

मंसिर २० गते, २०७६ - १०:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुधबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुन आज तोलामा रु ४०० रुपैंयाँले...   

सडक पुगेपछि हर्षविभोर हुँदै छमछमी नाचे गाउँले

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो...   

रौतहटमा प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त, एक पक्राउ

रौतहट । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ ।रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत...   
शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

एजेन्सी । बलिउड नायक शाहरुख खानकी कजन बहिनी नूर जहांको निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पिडित...   
नेकपा केन्द्रीय समिति बैठक सुरु

नेकपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी कार्यलय धुमबाराही...   
कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

एजेन्सी । यूकेमा अभियानकर्मीहरूले ‘कुमारीत्व उपचार’लाई सरकारले गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका...   

बसमा महिलाको ब्यागबाट पैसा चोर्ने तीन पाकेटमारा पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई...   
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं । बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर...   

नेकपाको केन्द्रीय सदस्यमा मनोनित भइन् शिवमाया तुम्बाहाङ्फे

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित...   
लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडाै‌ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top