Khabar Dabali Logo
  January 29, Wed

‘चिया पिउन आउँछु’ भन्दै प्रचण्ड पुगे देउवा निवास, के छलफल भयो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । बुधबार साँझ दाहालले देउवालाई फोन गरे – म तपाईं कहाँ भोलि बिहान चिया खान आउन खोजेको छु । देउवाले पनि दाहाललाई सहजै स्वागत गर्दै भने, ‘आउनुहोस्, सँगै बसेर चिया पिउँला ।’ बुधबार साँझको संवादपछि बिहीबार बिहान धनगढी जानअघि दाहाल बूढानीलकण्ठ पुगे ।

बिहान सवा नौ बजेतिर बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच झण्डै आधा घण्टा छलफल भयो । छलफलमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए । १२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो ।

त्यसयता यी दुई नेताबीच छुट्टाछुट्टै भेटघाट भएको थिएन । नेता लेखेकले बिहीबार बिहानको भेट सत्ता र प्रतिपक्षका नेताबीच सामान्य शिष्टाचार निर्माणका लागि भएको बताए ।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

मंसिर २० गते, २०७६ - १०:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प

हवाना । जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली...   

बुधबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सुन आज तोलामा रु ४०० रुपैंयाँले...   

सडक पुगेपछि हर्षविभोर हुँदै छमछमी नाचे गाउँले

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो...   

रौतहटमा प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त, एक पक्राउ

रौतहट । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ ।रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत...   
शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

शोकमा डुब्यो शाहरुख खानको परिवार, बहिनीको निधन

एजेन्सी । बलिउड नायक शाहरुख खानकी कजन बहिनी नूर जहांको निधन भएको छ । लामो समयदेखि क्यान्सबाट पिडित...   
नेकपा केन्द्रीय समिति बैठक सुरु

नेकपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी कार्यलय धुमबाराही...   
कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

एजेन्सी । यूकेमा अभियानकर्मीहरूले ‘कुमारीत्व उपचार’लाई सरकारले गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका...   

बसमा महिलाको ब्यागबाट पैसा चोर्ने तीन पाकेटमारा पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई...   
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं । बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर...   

नेकपाको केन्द्रीय सदस्यमा मनोनित भइन् शिवमाया तुम्बाहाङ्फे

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top