Khabar Dabali Logo
  January 23, Thu

उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

काठमाडौँ । १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । उनी उसुमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् ।

याे सँगै नेपालकाे स्वर्णकाे संख्या ३० पुगेकाे छ ।

मंसिर १९ गते, २०७६ - ११:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२० जना यात्रु सवार डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

जाकार्ता । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा...   

मुद्दाको सुनुवाई चलिरहेका बेला अदालतलाई छलेर भारततीर भागे सिद्धबाबा

विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरी भारत भागेका छन् । उच्च अदालत विराटनगरमा आफू...   
अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । कार्यालयलाई...   

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र...   
राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः००...   
अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका...   

सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

पोखरा । तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने...   
राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा...   
‘आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो’मा अप्सरा केसी प्रथम

‘आइओई पोयट्री च्याम्प थ्री पोइन्ट जिरो’मा अप्सरा केसी प्रथम

काठमाडौं । ‘कविता’, जिन्दगी हो । जिन्दगी, कविता हो । कविताको सेलिब्रेसन, जिन्दगीको सेलीब्रेसन ।...   
प्रहरी महानिरीक्षक खनालबाट जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित भवन उद्घा्टन

प्रहरी महानिरीक्षक खनालबाट जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित भवन उद्घा्टन

रोल्पा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रोल्पाको नवनिर्मित कार्यालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top