Khabar Dabali Logo
  December 5, Thu

नेपाल वायुसेवा निगमले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा

काठमाडौं । नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ ।

आजको आर्थिक अभियानमा खबर छ – आर्थिक निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो ।

निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ ।

मंसिर १७ गते, २०७६ - १४:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

बाँके । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । भ्रमण...   
गल्फको दोस्रो दिन नेपालका सुवास तामाङकाे अग्रता

गल्फको दोस्रो दिन नेपालका सुवास तामाङकाे अग्रता

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका...   
महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात

महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले...   
एथलेटिक्समा भारतको दबदबा कायम ,  ५ स्वर्ण जित्न सफल

एथलेटिक्समा भारतको दबदबा कायम , ५ स्वर्ण जित्न सफल

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ...   

अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्ने

काठमाडौं । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको...   

मालपोतकै मिलेमतोमा एक व्यक्तिको जमिन अर्कैको नाममा गरियो

काठमाडौं । कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन...   

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य

काठमाडौं । बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी...   

जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने...   

बुद्ध एयरको जहाजसँग ठोक्किँदा बँदेल मर्‍यो, यात्रु सकुशल

काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड...   

नेपाल वायुसेवा निगमले जापानको नारितामा पायो ग्राउन्ड ह्यान्डलिङ सेवा

काठमाडौं । नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top