Khabar Dabali Logo
  May 29, Fri

मेस्सीले छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड

एजेन्सी । अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ ।

सन् २०१९ को बालोन डी’ओर अवार्डको जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पारे । मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् ।

महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलरक्षको अवार्ड जिते । विश्वका एक सय ८० देशका पत्रकार, कप्तान र प्रशिक्षकको मतका आधारमा प्रदान गरिने यस अवार्ड फ्रान्सले सन् १९५६ देखि सञ्चालन गर्दै आएको छ ।

गतबर्ष क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिचले यस अवार्ड जितेका थिए । मोड्रिचले यसपटक मनोनयनमै थिएनन् ।

मंसिर १७ गते, २०७६ - ०८:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशको नवलपुरका दुईजनामा कोरोना पुष्टी

काठमाडौं । गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ । देवचुली नगरपालिकाको...   

चिया र पाम तेलपछि अलैँची निर्यातमा भारतीय अवरोध

ताप्लेजुङ । चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात...   

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा...   

करिब ७ लाख रोजगारी सिर्जना गर्ने योजना

श्रमिक तथा रोजगारदातालाई राहत दिन ५० अर्बको कोष काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ मा करिब...   

संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको संकटबीच संयमित बजेट ल्याएका छन् । लगातार दुई...   

प्रशासनिक खर्चमा मितव्ययिता, सबैखाले भत्ता काटियो

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने थप...   

राजस्वको लक्ष्य यथार्थपरक, तर अनुदान र ऋण भने अस्वाभाविक

काठमाडौं । आगामी आवका लागि सरकारले राजस्वको अनुमान यथार्थपरक गरे पनि वैदेशिक ऋण र अनुदानतर्फ पनि अस्वाभाविक...   

अब हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग

काठमाडौं । सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने...   

नेपालका विभिन्न भेगमा लेदोसहितको वर्षा

काठमाडौं । भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले...   

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली

काठमाडौं । चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top