Khabar Dabali Logo
  December 8, Sun

तेक्वान्दोमा आयशा र पार्वतीले दिलाए नेपाललाई स्वर्ण

काठमाडौँ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पार्नुभएको छ । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेको हो । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

त्यसैगरि आयशा शाक्यले तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा स्वर्ण जितेकी छिन्। आयशाले ७:९४० स्कोर जोड्दै स्वर्ण पदक जितेको हो । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भइन् भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।

मंसिर १६ गते, २०७६ - २१:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धमाधम भत्काइँदै प्रधानमन्त्रीनिवास, प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो

काठमाडौं ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण...   

इटहरीको सूर्य कम्प्लेक्समा भीषण आगलागी

इटहरी । गएराती इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा भिषण आगलागी भएको छ। सूर्य कम्प्लेक्सको चौथो...   

आठ एसपी र २१ डिएसपीको सरुवा, काे कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज...   

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर...   
साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित

काठमाडाैं । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई...   
आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

काठमाडौं । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको...   
म कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम (अन्तर्वाता)

म कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम (अन्तर्वाता)

काठमाडौं । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय...   
सैनिक कारबाहीमा परी २८ लडाकू मारिए

सैनिक कारबाहीमा परी २८ लडाकू मारिए

बुर्किना फासो । बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन्...   
महिला क्रिकेटमा नेपाललाई कास्य पदक

महिला क्रिकेटमा नेपाललाई कास्य पदक

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक...   

सैनिक पोशाक बिक्री वितरणमा रोक

डोटी । जिल्ला प्रशासन कार्यालयले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गरेका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top