Khabar Dabali Logo
  August 3, Mon

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ होमबाट आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

सिद्धबाबा कृष्णदास महराज भनिने गिरी गत बिहीबारदेखि छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि भर्ना भएका थिए । महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंसिर १६ गते, २०७६ - १३:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेलम्चीमा पहिरो ८ वेपत्ता, १ को उद्दार

मेलम्चीमा पहिरो ८ वेपत्ता, १ को उद्दार

File Photo मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने...   
शालिकराम जंगिए –खबरदार ! प्रचण्ड समाधान हुन् कमजोर बनाउन नखोज !

शालिकराम जंगिए –खबरदार ! प्रचण्ड समाधान हुन् कमजोर बनाउन नखोज !

काठमाडौं । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले नेकपा अध्यक्ष प्रचण्ड...   
आफ्नै दुई महिला कर्मचारीबाट कुटिए उपसचिब प्रेम संजेल

आफ्नै दुई महिला कर्मचारीबाट कुटिए उपसचिब प्रेम संजेल

विराटनगर । भ्रष्टाचारको विरोध गरेर चर्चामा आएका उपसचिव प्रेम संजेलमाथि कार्यकक्षमै कुटपिट भएको छ...   
बादल पक्षमा देखियो ३ धार : को कसको पक्षमा ?

बादल पक्षमा देखियो ३ धार : को कसको पक्षमा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय आन्तरिक विवादको भुमरीमा रुमल्लिएको...   

सांसद यादवसहित पर्सामा ६४ जनामा कोरोना संक्रमण, खतरामा विरगंज

विरगंज । पर्सामा प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु...   
सरकार समर्थकहरुको आन्दोलनका कारण उपत्याकामा कोरोना संक्रमण बढ्यो

सरकार समर्थकहरुको आन्दोलनका कारण उपत्याकामा कोरोना संक्रमण बढ्यो

काठमाडौं। काठमाडौं उपत्यकाका ३ जिल्लामा ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा...   

कोरोनाको इपिसेन्टर छिमेकी मुलुक भारत–एकैदिन ५७ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भारतको मोदी सरकार असफल बनेको छ । कोरोना रोकथाम हुनुको साटो...   

गुल्मीमा पहिरो : एकै परिवारका ४ जनाको मृत्यु

तम्घास । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ को आँटीपापामा गएको पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु...   
प्रचण्डद्वारा बकर इद्को शुभकामना व्यक्त

प्रचण्डद्वारा बकर इद्को शुभकामना व्यक्त

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको पर्व बकर इद् (ईद उल अजहा) का अवसरमा...   
क्यान्सर पीडित पूर्वलडाकू तामाङको नाममा किन गरियो अनर्गल प्रचार ?

क्यान्सर पीडित पूर्वलडाकू तामाङको नाममा किन गरियो अनर्गल प्रचार ?

काठमाडौं । क्यान्सर पीडित पूर्व लडाकू नैनबहादुर तामाङको बारेमा अनर्गल प्रचार गरिएको नेकपा केन्द्रीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top