Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ट्रम्पले हलिउड स्टारको तस्बिरलाई आफ्नो बनाएर पोष्ट गरेपछि…

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक अनौठो फोटो सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् । उनले हलिउड अभिनेता सिल्वेस्टर स्टेलोनको फोटोमा आफ्नो अनुहार मिलाएर शेयर गरेका हुन् । ट्रम्पले शेयर गरेको फोटो सन् १९८२ मा सार्वजनिक भएको फिल्म रोकी–३ को पोस्टर फोटो हो ।

ट्रम्पले शेयर फोटोमा कुनै क्याप्सन लेखेका छैनन् । ह्वाइट हाउसले पनि उनको फोटोप्रति कुनै प्रतिक्रिया जनाएको छन् । हलिउड अभिनेता सिल्वेस्टरले सन् २०१६ को चुनावी अभियानका बेला आफुँले ट्रम्पलाई चाहने प्रतिक्रिया दिएका थिए ।

ट्रम्पले ट्विटर एकाउन्टमार्फत शेयर गरेको तस्बीर अहिले निकै भाईरल पनि बनेको छ । उनको तस्बिरलाई निकै सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गर्दै व्यंग पनि गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रम्प विभिन्न फोटोसँग तुलना गर्दै मजाक उडाएका छन् । कतिपयले ट्रम्प लड्नको लागि तयार भएको प्रतिक्रिया दिएका छन् ।

https://twitter.com/realDonaldTrump/status/1199718185865535490

केहि सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रम्पको तस्बीरलाई कार्टून फिल्म ‘द सिप्पसन्स’सँग तुलना पनि गरेका छन् । कार्टूनमा कैरेक्टरले ऐना अगाडि आफ्नो बडी हेर्दै दंग परेका थिए ।

डाक्टरले शर्ट उतारेर छाति देखाउन भनेका थिए : ट्रम्प

हालै मिडिया रिपोर्टमा आएअनुसार ट्रम्पलाई अविश्वसनीय हृदयघात भएको र त्यसको उपचार भईरहेको जनाइएको छ । तथापि ट्रम्पले मंगलबार त्यो रिपोर्ट गलत भएको भन्दै बताएका थिए ।

उनले आफ्नाे स्वास्थ्य जाँच हालै मैरीलैण्ड वोल्टर रीड मेडिकल सेन्टरमा भएको तर शर्ट निकालेर नांगै चाहिँ नभएको प्रतिक्रिया दिएका थिए । उनले डाक्टर आफ्नो छाती मजाकमा हेर्न भने खोजेको प्रतिक्रिया दिएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies