Khabar Dabali Logo
  December 8, Sun

धरान ७ मा पुनः मतगणना गर्न नेपाली कांग्रेसले माग

सुनसरी । धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गर्दे निवेदन दिएको छ ।

नेकपाका जीवन सुवेदीले ६२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुबर्ण महन पालिखेले ६२१ मत प्राप्त गरेका थिए ।

मंसिर १६ गते, २०७६ - १७:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा अतिक्रमण हुन नदिएको सामुदायिक विद्यालय तीन दशकदेखि ऐलानी जग्गामा

झापा । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा...   
चितवनामा अटो दुर्घटनामा : पाँच जनाको मृत्यु (नामावलीसहित)

चितवनामा अटो दुर्घटनामा : पाँच जनाको मृत्यु (नामावलीसहित)

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत...   

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर...   

धमाधम भत्काइँदै प्रधानमन्त्रीनिवास, प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण...   

इटहरीको सूर्य कम्प्लेक्समा भीषण आगलागी

इटहरी । गएराती इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा भिषण आगलागी भएको छ। सूर्य कम्प्लेक्सको चौथो...   

आठ एसपी र २१ डिएसपीको सरुवा, काे कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज...   

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर...   
साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित

साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित

काठमाडाैं । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई...   
आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

काठमाडौं । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको...   
म कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम (अन्तर्वाता)

म कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम (अन्तर्वाता)

काठमाडौं । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top