Khabar Dabali Logo
  May 28, Thu

मन्त्रिपरिषद् हेरफेरबाट मलाई अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

जनकपुर । उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गरेका छन् ।

जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताए । उनले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गरे । एक प्र्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसङ्ग उल्लेख गरी मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता हो भने ।

संविधानलाई गतिशील बनाउन संशोधन आवश्यक रहेको चर्चा गर्दै उनले संविधान अपूर्ण रहेकाले संशोधन हुनै पर्छ भने । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टीले एकीकरणका लागि समाजवादी पार्टीको सरकारमा सहभागितालाई बाधक मान्न नहुने बताए ।

मंसिर ११ गते, २०७६ - १६:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीका ८४ डीएसपीको सरुवा, ६० को पदस्थापन, को कहाँ ? (सूचीसहित)

प्रहरीका ८४ डीएसपीको सरुवा, ६० को पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा र पदस्थापन गरिएको छ । प्रहरी प्रधान...   

बजेटमा सुरक्षा : सीमा रक्षाका लागि ३९ विओपी स्थापना गरिने, सेनालाई बङ्करबाट व्यारेकमा स्थानान्तरण गरिने

काठमाडौं । सरकारले अपराध अनुसन्धान तथा तहकीकातमा सूचना प्रविधिको भरपुर उपयोग गर्ने भएको छ । सूचना...   

दुबै सदनमा आर्थिक वर्ष २०७७/७८ बजेट टेबुल

काठमाडौँ । प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक...   

अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव हुनसक्ने अनुमान

कोलम्बिया । ल्याटिन अमेरिकी क्षेत्रमा मात्रै कोरोना भाइरसका कारण झण्डै एक करोड ४० लाख मानिसमा खाद्य...   

प्रवासीको पीडामा भारत सरकारले ध्यान नदिएको सोनिया गान्धीको आरोप

नयाँ दिल्ली । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका...   

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

काठमाडौं । सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि रु दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री...   
आगामी आर्थिक वर्षका लागि बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

आगामी आर्थिक वर्षका लागि बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय...   

कर्मचारीको तलब बढेन, बैठक र खाजा भत्ता खारेज

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छैन भने सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । अर्थमन्त्री...   

सरकारले के मा कति बढायो कर ?

काठमाडौं । सरकारले हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्‍ने...   

कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष

काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top